साँस्कृतिक भ्रमण कर्ता/ यात्रा गाइडहरु यात्रा गाइड कम्पनी, बोटिंग लाइन, आगन्तुक संरकारी कार्यालयमा र होटेलहरुमा मौसमी कार्यकर्ता भएर, व्यक्तिगत सम्पर्कमा रहेर र पूर्णतया काम गर्न सक्छन् | तिनीहरुले लोकप्रिय ठाउँहरु, राष्ट्रिय पार्क, एतिहासिक ठाउँ, र संग्राहलय वा महत्वपूर्ण, आकर्षक ठाउँहरुमा पैदल यात्रा गरेर, यातायातका संचार प्रयोग गरेर पाउनाहरुलाई देखाउने बुझाउने गर्दछन् |