कार्य र शिक्षा डेटाबेस

सिपाही

एस. ई. ई. परिक्षा बिना उपयुक्त:

एक सैनिक एक संगठित भूमि आधारित सशस्त्र शक्ति को रूपमा लड्ने गर्द छ। सैनिक, ए ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

सैनिकको लागि +२ पास गरेको हुनुपर्छ। एकै समयमा, अन्य आवश्यकताहरु शारीरिक तथा ... थप जानकारी

व्यावसायिक पाठ्यक्रम र प्रशिक्षणहरू

सम्भावित रोजगारदाता


SPE003

करियर विवरण

एक सैनिक एक संगठित भूमि आधारित सशस्त्र शक्ति को रूपमा लड्ने गर्द छ। सैनिक, एक गैर-कमीशन अधिकारी, वा जुनियर-कमीशन अधिकारी, वा एक अधिकारी पनि हुन सक्छ।

सिपाहीहरु सामान्यतया निम्न कार्य गर्दछन्

क्षमताहरु र अन्य आवश्यकताहरु

शारीरिक क्षमता
दृढ कदम
धेरै शारीरिक काम
पूर्ण रुपमा ग्राहक संग सम्बधित
सिफ्टमा काम गर्न
तनाब वा दवावमा काम गर्ने

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

सैनिकको लागि +२ पास गरेको हुनुपर्छ। एकै समयमा, अन्य आवश्यकताहरु शारीरिक तथा मानसिक फिट हुन पर्नेछ, र सफलतापूर्वक नेपाली सेना द्वारा आयोजित परीक्षा पूरा गर्नुहोस्।

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
OJT001

आदर्श गुणहरु

कार्य गतिविधि, मात्र मानसिक: तपाई मानसिक गतिविधि विना पूर्ण रुपमा शारीरिक कार्य गर्न रुचाउनुहुन्छ | तपाईलाई धेरै हिडडुल गर्नुपर्ने र शारीरिक श्रम प्रयोग गर्ने खालको पेशा उपयुक्त हुन्छ |जस्तै: औषधि विक्री वितरण, प्राविधिक कार्य, शिक्षण पेशा, निर्माण क्षेत्र र कृषि क्षेत्रहरु पर्दछन |

समयमा लचकता, धेरै लचक: तपाई दैनिक रुपमा कार्य परिवर्तन भइरहने पेशा र कहिले कहिँ मात्र नियमित एकै खालको कार्य गर्न वा एकै खालको कार्य गर्ने नचाहने व्यक्तित्व हुनुहुन्छ | तपाई त्यस्तो पेशा रोज्नुहोस् जहाँ अधिक स्वतन्त्रता र आफ्नो अनुकुल समयमा कार्य होस् | जस्तै: अनलाईन कार्यहरु, स्वतन्त्रपूर्वक कार्य गर्न क्षेत्रहरु र लेखनसंग सम्बन्धित कार्यहरु |

मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

सफलताको खोजी, धेरै कम: स्वभाविक रुपमा तपाईलाई व्यक्तिगत जिवन महत्वपुर्ण भएकोले आफुले गर्नलागेको कामको समयमा सामाजिक तथा पारिवारिक आफन्तहरु ले हस्तक्षेप गरेको मन पराउनुहुदैन । तपाईले यस्तो पेशा रोज्नुहोसकी जसले तपाईको व्यक्तिगत जिवनमा कुनै किसिमको वाधा ननिम्त्यावस । धेरै समय खुर्चिनुपर्ने पेशा पनि नअपनाउनुहोस।

नेतृत्वको लागि उत्प्रेरणा, अति कम: तपाई अरुलाई अगाडि सारेर आफु पछाडि रहन मन पराउनुहुन्छ । अरुले पनि आफ्नै दिमाग चलाउन भन्ने सोच्ने हुदा तपाईले भविष्यको पेशा रोज्दा आफुले पनि चाहेको गर्न पाउने र अरुलाई पनि काम गराउन नपर्ने खालको रोज्नुपर्दछ । समुहमा आफु प्रमुख भएर गर्नुपर्ने काम नगर्नुहोस ।

सटिकता, अति धेरै: प्रायजसो तपाई आफ्नो कामहरु व्यक्तिगत जिम्बेवारी ठान्नुहुन्छ । जुनसुकै काम गर्दा पनि होसियार भएर सबै भन्दा राम्रो गर्न चाहनुहुन्छ । तपाईले त्यस्ता किसिमका पेशाहरु गर्नुहोस् जहाँ मुल्यवान कामहरु पनि तपाईलाई जिम्मा दिन्छन जस्ले गर्दा आफ्नो योग्यता प्रस्तुत गर्न सक्नुहुन्छ । तपाईलाई जिम्मेवारी नदिने र आफ्नो योग्यता प्रस्तुत गर्न प्रोत्शाहन नमिल्ने किसिमका कामहरु नगर्नुहोस्।

कार्य उन्मुखता, अति धेरै: तपाई आफ्नो काम सक्रिय र अग्रसर भएर गर्न चाहनुहुन्छ । आफुलाई के काम आउला भनेर कुरेर बस्ने बानी छैन भने तपाईले त्यस्ता किसिमका कामहरु गर्नुहोस जहाँ कसैको अबरोधविना तपाईको काम अगाडि बडाउन आबश्यक हुन्छ। त्यस्ता कामहरु नगर्नुहोस् जहाँ तपाईले आफ्नो काम सुरु गर्नुभन्दा अगाडी कसैको प्रतिक्रियाको प्रतिक्षा गर्नुपर्दछ ।

विश्लेषणात्मक उन्मुखता, कम: कुनै पनि कुराको तुरुन्त निर्णय लिन र त्यसको प्रतिक्रिया पनि तुरुन्त दिन सक्नुुन्छ भने तपाईले त्यस्ता किसिमका कामहरु गर्नुहोस् जुन काममा धेरै समय नसोची तुरुन्त आफ्नो विचारअनुसार कार्य सम्पन्न गर्न पाईयोस् । त्यस्ता कामहरु नगर्नुहोस् जहाँ तपाईले कार्य गर्नु अगाडि धेरै कुराको बारेमा सोच्नुपर्दछ।

सामुहिक कार्य उन्मुखता, अति धेरै: तपाई सजिलै अरुसंग मिलेर काम गर्न सक्नुहुन्छ । तपाईलाई जुनसुकै कार्य र परियोजनामा समुहमा मिलेर काम गर्दा रमाईलो लाग्छ भने तपाई त्यस्ता पेशा रोज्नुहोस् जुन पेशामा सामुहिक कार्यलाई प्राथमिकता दिइन्छ र त्यस्ता पेशा नगर्नुहोस् जहाँ तपाई एक्लै विचार गरेर काम सम्पन्न गर्नुपर्दछ ।

भावनात्मक स्थिरता ,

दवाव सहन सक्ने क्षमता, अति धेरै: तपाईले जस्तोसुकै दबाबमा पनि काम गर्न सक्षम हुनुहुन्छ र दबाबमा काम गर्दा तपाईलाई आनन्द आउछ । तपाई काममा जतिसुकै व्यस्थ भएपनि थकान महशुस गर्नुहुदैन । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ काम एकदम द्र्रुत गतिमा राम्रो प्रतिभा देखाउने अवसर मिल्दछ । त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईले कामको लागि कत्ति पनि प्रयास गर्नु पर्दैन ।

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता


SPE003

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले सिपाही जस्तै छन्

  • पुलिस
    प्रहरी जवान जसले सरकारी तवरबाट समाजमा न्याय, कानुन, सामाजिक मान्यतालाई सम्मान गर्दै न्यायिक राज्य स्थापनाको लागि सहयोगीको रुपमा काम गर्दछन | जसको मुख्य काम भनेको व्यक्तिहरुलाई शान्ति सुरक्षा प्रदान गर्नु र शान्ति सुरक्षा भंग गर्न खोज्नेलाई सजायको लागि कानुनी प्रावधान आगाडी बढाउनु हो |


    माग

  • दमकलकर्मी
    आगो संग सम्बन्धित् ,आपतकालीन अवस्थामा परेका मानिसहरुको वचाउ तथा आपतकालीन सुरक्षा प्रदान गर्ने व्यक्तिलाई दमकलकर्मी (फाएरफाइटर) भनिन्छ | आगलागी बाट धन जनको सुरक्षा तथा सम्रक्षण गर्न दमकलकर्मीहरु स्थानीय समुदायसंग नजिकै रहेर सतर्कता जगाउने काम गर्दछन् |


    माग

  • कारागार सुरक्षाकर्मी
    कारागार सुरक्षाकर्मी


    माग

  • पुलिस अधिकृत /अधिकारी)
    समुदायसंग साझेदारी गर्दै नियम र कानुनहरु कायम गर्ने, समुदायका सदस्यहरुलाई र उनीहरुको सम्पत्तिको सम्रक्षण गर्ने, अपराध हुन बाट रोक्ने र नागरिकहरुको गुणस्तरीय जीवनमा सुधार ल्याउने काम प्रहरी अधिकारीहरुले गर्दछन् |


    माग

  • आर्मी अधिकारी


    माग

  • सुरक्षा र गुणस्तर जाचबुझ कर्ता
    कुनै पनि संघ संस्था तथा कार्यालयमा सहभागी कर्मचारीको अवस्था परिवेश अनुसार सुरक्षीत छ वा छैन भनि जाचबुझ गर्ने व्यक्तिलाई सुरक्षा र गुणस्तर जाचबुझ कर्ता भनिन्छ | उदाहरणको लागि: जमिन मुनिको अथवा जमिन माथि विजुलीको तारहरुको जडान तथा मर्मत गर्ने कामदारहरुको अवस्था सुनिश्चित गर्ने, तिनीहरुले प्रयोग गर्ने उपकरण र औजारहरुको गुणस्तर जाचबुझ गर्ने काम सुरक्षा र गुणस्तर जाचबुझ कर्ताले गर्दछन् | सुरक्षा र गुणस्तर जाचबुझ कर्ताले कामदारले प्रयोग गर्ने पेटी, आवश्यक भर्यांग, डोरी, रबरका सामानहरु र उपकरणहरु सुरक्षित छ वा छैन भनि जाचबुझ गर्ने र आवश्यक भएको खण्डमा सुरक्षित औजारको प्रयोग गराउने गर्दछन् | काम गर्ने क्रममा कामदारहरुले प्रयोग गर्ने उपकरणहरुमा लापरवाही हुन सक्दछ, उनीहरुलाई सतर्कता अपनाउन लगाउने, जस्तै चस्मा, पन्जा र अन्य उपकरणहरु प्रयोग गर्न असफल हुन सक्दछन् | सुरक्षा र गुणस्तर जाचबुझ कर्ताले सुरक्षित उपकरण र सुरक्षित कार्य विधिहरुको बारेमा निर्देशन गर्दछन् |


    माग

  • सुरक्षा गार्ड /सुरक्षा कर्मी
    सेक्युरिटी गार्ड त्यो व्यक्ति हो, जसले व्यक्तिगत तथा संस्थागत जनधन तथा सम्पतिहरुको सुरक्षा प्रदान गर्दछ | यसका लागि शारीरिक सुगठन राम्रो हुनु आवश्यक छ |


    माग

  • गुप्तचर तथा अपराधिक अनुसन्धान कर्ता
    अनुमति पत्र लिएर अथवा नलिकन, एतिहासिक अपराध तथा वर्तमान अपराधिक क्रियाकलापमा सहभागी भएका अपराधीहरू पत्ता लगाउन मुल्यांकन र परिक्षण द्दारा सुराकहरु, अपराधीको व्यक्तिगत विवरणहरुको खोजतलास गर्ने र सत्य तथ्य जानकारी हासिल गरेपछि अपराधीको परिचय खुलाउने व्यक्ति गुप्तचर तथा अपराधिक अनुसन्धान कर्ता हुन् | प्राय, प्रहरी अधिकारीमा हुनुपर्ने आवश्यकता पुरा गरेपछि, नेपाल प्रहरी विभागले राखेको लिखित परिक्षा पास गरेर गुप्तचर तथा अपराधिक अनुसन्धान कर्ता भएको पाइन्छ |


    माग

  • मूर्तिकार
    ढुंगा, पत्थर, मार्बल, सुन, धातु र काठहरुलाई विभिन्न उपकरण तथा औजारहरुको सहायताले कुँदेर कुनैपनि वस्तु वा सामग्रीको आकार दिन सक्ने क्षमता भएका व्यक्ति मूर्तिकार हुन् | सृजनात्मक कला क्षेत्र अन्तर्गत पर्ने यो पेशा हाम्रो परम्परा संस्कृति संग सम्बन्धित् छ |


    माग