कार्य र शिक्षा डेटाबेस

मुख्य भान्से

एस. ई. ई. परिक्षा बिना उपयुक्त:

सामान्यतया मेनुको निर्माण गर्ने, भान्सामा काम गर्ने सम्पूर्ण कर्मचारीको व ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

तल्लो तथा मध्यम वर्गको भान्से बन्नको लागि टि.एस.एल.सि मा भएको पाठ्यक्रम कल् ... थप जानकारी

डिप्लोमा
शैक्षिक
प्राविधिक विद्यालय सर्टिफिकेट

सम्भावित रोजगारदाता

करियर विवरण

सामान्यतया मेनुको निर्माण गर्ने, भान्सामा काम गर्ने सम्पूर्ण कर्मचारीको व्यवस्थापन गर्ने, खानाको अर्डर र खरिद गर्नु पर्ने तालिका त्यसको योजना बनाउने जस्ता भान्साकोलागि आवश्यक सम्पूर्ण जिम्बेवारी लिने व्यक्तिलाई मुख्य भान्से भनिन्छ |

मुख्य भान्सेहरु सामान्यतया निम्न कार्य गर्दछन्

क्षमताहरु र अन्य आवश्यकताहरु

राम्रो दृष्टि हुनु पर्ने
शारीरिक क्षमता
उच्च स्वाद र वासनाको क्षमता
धेरै गर्मि वा चिसो
सिफ्टमा काम गर्न
तनाब वा दवावमा काम गर्ने

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

तल्लो तथा मध्यम वर्गको भान्से बन्नको लागि टि.एस.एल.सि मा भएको पाठ्यक्रम कल्लिनरी आर्ट्स (पाक कला) मा तालिम लिन गर्न सकिन्छ | उच्च तहको तालिम तथा शिक्षाको लागि होटेल मेनेजमेन्ट मा स्नातक गर्नु पर्दछ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
Diploma in Hotel Man
विशेषज्ञ
३ वर्ष १५१,००० -
१८०,०००
छैन
BHM
विशेषज्ञ
४ वर्ष ५७५,००० -
८००,०००
छैन
TSLC in Culinary Art
विशेषज्ञ
१ वर्ष + ३ Months ४०,०००

आदर्श गुणहरु

सामान्य जानकारीमा इच्छुक, धेरै : तपाई आफ्नो पेशासंग सम्बन्धित नभएको ज्ञानहरु हासिल गर्न चाहनुहुन्छ तर तपाईले सिक्नुहुदा तपाईको लक्ष्यलाई केन्द्रित गरि सिक्नुहुन्छ | तपाई विशिष्ट ज्ञानको निम्ति अग्रसर र प्रोत्साहित हुनुहुन्छ | धर्म र कानुन व्यवस्थासंग सम्बन्धित कार्यहरु तपाईलाई उपयुक्त हुन्छ |

कार्य गतिविधि, मानसिक र शारीरिक: तपाई शारीरिक र मानसिक दुवै कार्य गर्न रुचाउने व्यक्तित्व हुनुहुन्छ | तपाई शारीरिक र मानसिक कार्यलाई प्राथमिकतामा राख्नु हुन्छ | तपाई शारीरिक र मानसिक दुवै खालको पेशालाई अंगाल्न चाहनुहुन्छ |तपाईलाई सेवा प्रदायक क्षेत्र र सुरक्षासंग सम्बन्धित क्षेत्रहरु उपयुक्त हुन्छ |

जानकारी संस्लेषण, पूर्णरुपमा विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ | तपाई त्यस्तो पेशाहरु रुचाउनुहुन्छ जसमा ध्यान दिएर विस्तृत विवरणहरुको ज्ञान हासिल गर्ने कार्यहरु गर्न रुचाउनुहुन्छ र वृहत ज्ञानको आधारमा गरिने कार्यहरु गर्न मन पराउनुहुन्न | जस्तै: लेखापाल, तथ्यांक व्यवस्थापन, सफ्टवेयर कोडिंग, चित्रकार, हस्तशिल्प कार्य र अनुवाद कार्यहरु|

समयमा लचकता, धेरै लचक: तपाई दैनिक रुपमा कार्य परिवर्तन भइरहने पेशा र कहिले कहिँ मात्र नियमित एकै खालको कार्य गर्न वा एकै खालको कार्य गर्ने नचाहने व्यक्तित्व हुनुहुन्छ | तपाई त्यस्तो पेशा रोज्नुहोस् जहाँ अधिक स्वतन्त्रता र आफ्नो अनुकुल समयमा कार्य होस् | जस्तै: अनलाईन कार्यहरु, स्वतन्त्रपूर्वक कार्य गर्न क्षेत्रहरु र लेखनसंग सम्बन्धित कार्यहरु |

मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

सफलताको खोजी, अति धेरै: तपाईले सबै भन्दा धेरै कामलाई महत्व दिने भएकोले तपाईको लागि फुर्सदको समयमा काम गर्न कुनै समस्या हुदैन । जस्तो सुकै समस्या र चुनौती आइपरेपनि तपाईसगं त्यसको सामना गर्न सक्ने क्षमता छ । तपाईलाई सफल बनाउने किसिमका पेशाहरु अबलम्वन गर्नुहोस् र जुन पेशाहरु चुनौतीपुर्ण छैनन् ति पेशाहरु सकेसम्म नगर्नुहोस् ।

उत्प्रेरणा जगाउने, अति धेरै: तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।

नेतृत्वको लागि उत्प्रेरणा, अति धेरै: तपाई समुहको नेतृत्वमा रहेर अरुलाई निर्देशन दिन मन पराउनुहुन्छ र तपाईको मनमा लागेको कुरा अरुलाई भन्न र सो अनुसार अरुलाई पनि अनुसरण गराउन सक्नुहुन्छ भने तपाई प्रमुख भएर गर्ने काम गर्नु पर्दछ । आफ्नो विचारहरु भन्न नपाउने र अरुलाई आफुले चाहेको गराउन नपाउने जस्तो कामहरु नगर्नुहोस्।

सटिकता, अति धेरै: प्रायजसो तपाई आफ्नो कामहरु व्यक्तिगत जिम्बेवारी ठान्नुहुन्छ । जुनसुकै काम गर्दा पनि होसियार भएर सबै भन्दा राम्रो गर्न चाहनुहुन्छ । तपाईले त्यस्ता किसिमका पेशाहरु गर्नुहोस् जहाँ मुल्यवान कामहरु पनि तपाईलाई जिम्मा दिन्छन जस्ले गर्दा आफ्नो योग्यता प्रस्तुत गर्न सक्नुहुन्छ । तपाईलाई जिम्मेवारी नदिने र आफ्नो योग्यता प्रस्तुत गर्न प्रोत्शाहन नमिल्ने किसिमका कामहरु नगर्नुहोस्।

कार्य उन्मुखता, अति धेरै: तपाई आफ्नो काम सक्रिय र अग्रसर भएर गर्न चाहनुहुन्छ । आफुलाई के काम आउला भनेर कुरेर बस्ने बानी छैन भने तपाईले त्यस्ता किसिमका कामहरु गर्नुहोस जहाँ कसैको अबरोधविना तपाईको काम अगाडि बडाउन आबश्यक हुन्छ। त्यस्ता कामहरु नगर्नुहोस् जहाँ तपाईले आफ्नो काम सुरु गर्नुभन्दा अगाडी कसैको प्रतिक्रियाको प्रतिक्षा गर्नुपर्दछ ।

विश्लेषणात्मक उन्मुखता, अति धेरै: तपाई कुनै पनि कामको निर्णय लिनु अगाडि धेरै समय सोच्नुपर्दछ भन्ने मान्यता लिनुुहुन्छ । तपाईमा कार्य गर्नु अगाडि राम्रो संग ध्यान दिनुपर्दछ भन्ने विश्वास छ। त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ कुनै पनि काम गर्नु अगाडि राम्ररी ध्यान दिन आवश्यक छ । त्यस्ता कामहरुबाट जोगीनुहोस् जहाँ तुरुन्त निर्णय लिनुपर्दछ ।

सामुहिक कार्य उन्मुखता, अति धेरै: तपाई सजिलै अरुसंग मिलेर काम गर्न सक्नुहुन्छ । तपाईलाई जुनसुकै कार्य र परियोजनामा समुहमा मिलेर काम गर्दा रमाईलो लाग्छ भने तपाई त्यस्ता पेशा रोज्नुहोस् जुन पेशामा सामुहिक कार्यलाई प्राथमिकता दिइन्छ र त्यस्ता पेशा नगर्नुहोस् जहाँ तपाई एक्लै विचार गरेर काम सम्पन्न गर्नुपर्दछ ।

कार्य गराउने क्षमता, अति धेरै: सामान्यतया तपाईले अरुलाई मागनिर्देशन गर्नुहुन्छ र आवश्यक परेको खण्डमा अरुसगं सामना पनि गर्न सक्नुहुन्छ । तपाईलाई मनमा लागेको कुरा अरुलाई भन्न हिचकिचाउनुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दा अरुले काममा कस्तो प्रतिक्रिया देखाउछन त्यसको मुल्याङकन र अनुगमन गर्ने खालको हेर्नु पर्दछ । फेरी आफ्नो मनमा लागेका कुरा भन्न प्रोत्साहान नमिल्ने खालका जस्ता काम नगर्नु।

दवाव सहन सक्ने क्षमता, अति धेरै: तपाईले जस्तोसुकै दबाबमा पनि काम गर्न सक्षम हुनुहुन्छ र दबाबमा काम गर्दा तपाईलाई आनन्द आउछ । तपाई काममा जतिसुकै व्यस्थ भएपनि थकान महशुस गर्नुहुदैन । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ काम एकदम द्र्रुत गतिमा राम्रो प्रतिभा देखाउने अवसर मिल्दछ । त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईले कामको लागि कत्ति पनि प्रयास गर्नु पर्दैन ।

आत्मविश्वास, अति धेरै: तपाईमा एकदम उच्च स्थरको आत्मविश्वासी हुनुहुन्छ । तपाईलाई अरुको अगाडी सजिलैसंग प्रस्तुत गर्न सक्नुहुन्छ । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ तपाईले मानिसहरुको समुह अगाडी प्रस्तुती गर्नुपर्दछ। र त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईलाई मानिषको अगाडि प्रस्तुत हुन प्रोत्शाहन गरिदैन ।

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले मुख्य भान्से जस्तै छन्

  • वेटर
    -वेटर


    माग

  • भान्से
    एक व्यवसायिक व्यक्ति जसले पाउनाहरुको लागि विभिन्न खानाका परिकारहरु पकाउने व्यक्ति भान्से हो | पाक कलामा निपूर्ण भइ विशेष खालका खानाहरु बनाउने गर्दछन् | विशेषत रेस्टुरेन्ट तथा होटेलहरुमा विभिन्न खानाहरुको परिकार बनाउने भान्सेको मुख्य काम हो | मुख्य भान्से (सेफ) भान्साको मुख्य व्यक्ति हो | भान्सेले खानको परिकार तयार गर्ने, भान्साको समुहको नेता मात्र नभएर आवश्यक पर्ने खानाकुरा तथा तरकारीहरुको आपूर्ति गर्नु गराउनु पनि भान्सेको काम भित्र पर्दछ |


    माग

  • पीठोको परिकार बनाउने व्यक्ति (बेकर)
    व्यावसायिक रुपमा पीठोबाट बनाउने परिकारहरु जस्तै केक र केक सम्बन्धित अन्य परिकारहरु उत्पादन गर्ने व्यक्तिलाई पीठोको परिकार बनाउने व्यक्ति (बेकर) भनिन्छ | बेकरहरु प्रत्यक्ष रुपमा पिठोको परिकार बनाउने विक्रिकर्ता तथा उत्पादक विशेषज्ञ हुन सक्छन् |


    स्व रोजगार अनुपात
    50%
    माग

    मध्यम:यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।
  • रेस्टुरेन्टमा रक्सी बेच्ने व्यक्ति
    रेस्टुरेन्टमा रक्सी बेच्ने व्यक्ति


    माग

  • सरसफाई व्यवस्थापन कार्य
    सरसफाइ व्यवस्थापक (हाउस किपिंग) काम गर्ने ठाउँ होटेल तथा अस्पताल हो | जसले त्यहाँको सरसफाइ निरिक्षण गर्नुको साथै स्वयं सरसफाइमा सहभागी हुन्छन् | हाउस किपिंग लाइ आंशिक रुपमा घारायासी कामको लागि पनि लिएको पाइन्छ |जस्तै सरसफाई तथा किनमेल गर्ने व्यक्तिको रुपमा |


    माग