रेफ्रिजिरेसन र एसी मेकानिकले घरेलु, अैाधाेगिक तथा व्यापारिक एयर कन्डिसनिङ ... थप जानकारी
स्व रोजगार अनुपात
रेफ्रिजिरेसन र एसी इन्जिनियरिङमा टिएसएलसी गर्नु पर्ने ।
रेफ्रिजिरेसन र एसी मेकानिकले घरेलु, अैाधाेगिक तथा व्यापारिक एयर कन्डिसनिङ र रेफ्रिजिरेसन सिस्टमकाे निर्माण, तथा मर्मत गर्ने गर्दछन् ।
प्रवेश-आय
Rs. (not set) - (not set)
| सुरक्षा र सेना | विशेषज्ञहरु | |
| सीप र प्रशिक्षित- शहरी | सीप र प्रशिक्षित- ग्रामिण | |
| सहायक सञ्चालनहरू | ||
तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।
हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।
| समय | शुल्क (रु) | एस. ई.ई. बिना पहुँच | |||
|---|---|---|---|---|---|
|
|
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण |
१८० Hours | ४०० |
छ
|
थप जानकारी |
|
|
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण |
० |
छ
|
थप जानकारी | |
काम गर्ने शैली, मात्र संरचनात्मक: तपाई आफ्नो काम संरचनात्मक रुपमा बनाएको योजना, कार्य तालिकाले गर्न रुचाउनु हुन्छ | तपाईको लागि एकदम नियमित र दिहोरिने खालको पेशाहरु उपयुक्त हुन्छ |जस्तै: व्यापार व्यवसाय गर्ने, शिक्षा क्षेत्र र शारीरिक श्रम आवश्यक क्षेत्रहरु |
जानकारी संस्लेषण, विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ तर तपाई त्यो विशिष्ट कार्यलाई कसरी कार्य सम्पादन गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान केन्द्रित गर्नुहुन्छ | जस्तै: लेखा सम्बन्धि कार्य, तथ्यांकहरुको विश्लेषण गर्ने कार्य र मर्मत कार्यहरु पर्दछन |
समयमा लचकता, धेरै कम: तपाई नियमित र एकै खालको कार्य गर्न रुचाउनु हुन्छ | तपाई त्यस्तो पेशा, जहाँ नियमित समय र कार्य हुने कार्यालयको खोजीमा हुनुहुन्छ |जस्तै: टेबुल कार्यहरु र पसल संचालन गर्न |
मूल्य अभिमुखीकरण, भौतिकवादी: तपाई तपाईको आर्थिक चाहना पुरा हुने कार्य र थोरै भित्रि इच्छा राख्ने व्यक्तित्व हुनुहुन्छ | तपाई पूर्ण रुपमा आफुले गरेको कार्यको प्रतिफल खोज्ने खालको व्यक्ति हुनुहुन्छ | जस्तै: बैक, बिमा, र नाफामुखी व्यवसाय
सफलताको खोजी, धेरैजसो: तपाईले सबै भन्दा धेरै कामलाई महत्व दिने भएकोले तपाईको लागि फुर्सदको समयमा काम गर्न कुनै समस्या हुदैन । जस्तो सुकै समस्या र चुनौती आइपरेपनि तपाईसगं त्यसको सामना गर्न सक्ने क्षमता छ । तपाईलाई सफल बनाउने किसिमका पेशाहरु अबलम्वन गर्नुहोस् र जुन पेशाहरु चुनौतीपुर्ण छैनन् ति पेशाहरु सकेसम्म नगर्नुहोस् ।
उत्प्रेरणा जगाउने, अति कम: तपाईले सृजनात्मक सोच लगाएर गर्ने काम भन्दा पनि पहिलानै जे अवस्थित छ त्यसैलाई अबलम्वन गर्ने खालको काम गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्ता खालको पेशा अपनाउनुपर्नेहुन्छ जसमा पहिलानै मार्गनिर्देशन दिएको हुन्छ तर आफ्नो विचार लगाउनुपर्ने कामहरु नगर्नुहोस्।
नेतृत्वको लागि उत्प्रेरणा, अति कम: तपाई अरुलाई अगाडि सारेर आफु पछाडि रहन मन पराउनुहुन्छ । अरुले पनि आफ्नै दिमाग चलाउन भन्ने सोच्ने हुदा तपाईले भविष्यको पेशा रोज्दा आफुले पनि चाहेको गर्न पाउने र अरुलाई पनि काम गराउन नपर्ने खालको रोज्नुपर्दछ । समुहमा आफु प्रमुख भएर गर्नुपर्ने काम नगर्नुहोस ।
प्रतिस्पर्धामा उन्मुख, कम: तपाईलाई अरुसंग प्रतिस्पर्धा गर्न मन पर्दैन र आफ्नो उपलब्धिलाई कहिलै पनि अरुसगं दाज्नु हुदैन । तपाई पहिला आफ्नो काममा ध्यान केन्द्र्ति भई सिद्ध गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्तो किसिमको पेशा अपनाउनुपर्दछ जहाँ तपाईको कामको मुल्य थाहा पाईयोस् । तपाईको कामलाई अरुको कामसंग तुलना गर्ने खालको पेशा नअपनाउनुहोस।
सटिकता, अति धेरै: प्रायजसो तपाई आफ्नो कामहरु व्यक्तिगत जिम्बेवारी ठान्नुहुन्छ । जुनसुकै काम गर्दा पनि होसियार भएर सबै भन्दा राम्रो गर्न चाहनुहुन्छ । तपाईले त्यस्ता किसिमका पेशाहरु गर्नुहोस् जहाँ मुल्यवान कामहरु पनि तपाईलाई जिम्मा दिन्छन जस्ले गर्दा आफ्नो योग्यता प्रस्तुत गर्न सक्नुहुन्छ । तपाईलाई जिम्मेवारी नदिने र आफ्नो योग्यता प्रस्तुत गर्न प्रोत्शाहन नमिल्ने किसिमका कामहरु नगर्नुहोस्।
विश्लेषणात्मक उन्मुखता, धेरै: तपाई कुनै पनि कामको निर्णय लिनु अगाडि धेरै समय सोच्नुपर्दछ भन्ने मान्यता लिनुुहुन्छ । तपाईमा कार्य गर्नु अगाडि राम्रो संग ध्यान दिनुपर्दछ भन्ने विश्वास छ। त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ कुनै पनि काम गर्नु अगाडि राम्ररी ध्यान दिन आवश्यक छ । त्यस्ता कामहरुबाट जोगीनुहोस् जहाँ तुरुन्त निर्णय लिनुपर्दछ ।
आत्मविश्वास, कम: तपाईको विचार अरुले दाज्दा तपाईलाई असजिलो महशुस हुन्छ । तपाईलाई अरुले आफ्ना बारेमा राय दिउन भन्ने चाहन्नुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ तपाई काम गर्दा अरुको शुक्ष्म आदेशमा पनि बस्न नपरोस्। र त्यस्ता काम पनि नगर्नुहोस् जहाँ तपाईलाई लगातार अरुको अगाडी प्रस्तुत गर्न परोस् ।
स्व रोजगार अनुपात
अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्
कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)
60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।
50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।
40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।
30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।
20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।
10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।
तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले रेफ्रिजिरेसन र एसी मेकानिक जस्तै छन्