सुर र संगीतको तालमा, कदम र इशाराको प्रयोग गरेर शारीरमा चाल ल्याउने कलालाई नृ ... थप जानकारी
स्व रोजगार अनुपात
नृत्यकर्मी बन्नको लागि डान्समा स्नातक तह गर्नुपर्दछ | वैधानिक तवरवाट मान्य ... थप जानकारी
सुर र संगीतको तालमा, कदम र इशाराको प्रयोग गरेर शारीरमा चाल ल्याउने कलालाई नृत्य भनिन्छ | नेपालमा 'नृत्य' पेशाको रुपमा विकास भैसकेको छैन तर प्राय नृत्यकर्मी, नृत्य प्रशिक्षक भएर जीविकोपार्जन गर्नुको साथै चलचित्र/विभिन्न नृत्य कार्यक्रममा पनि काम गरेको पाइन्छ |
प्रवेश-आय
Rs. (not set) - (not set)
प्रायजसो नृत्यकर्मीहरुले आंशिकरुपमा यो पेशा गरेको पाइन्छ | यो पेशामा प्रतिष्पर्धा बढी हुने भएकोले बढी अभ्यास गर्नु पर्दछ | यो पेशामा बढी शारीरिक क्रियाकलाप हुने हुनाले शारीरिक र मानिसिक रुपमा तन्दुरुस्त हुनुपर्दछ | प्राय यो पेशा निश्चित स्थानमा र समयमा नहुने हुनाले आफुले समय मिलाउन सक्नुपर्दछ | नृत्यकर्मीहरु निजी विद्यालयमा प्रशिक्षक हुनुको साथै विभिन्न ठाउँहरुमा महोत्सव, मेला, सडक, चलचित्र, सांगेतिक रेष्टुरेन्ट तथा वारहरु र अन्य सांगेतिक क्षेत्रहरुमा काम गर्ने गर्दछन् | यिनीहरु अन्य पेशा जस्तै: नृत्य निर्देशक, कलाकार, बन्न सक्दछन् |
| सुरक्षा र सेना | विशेषज्ञहरु | |
| सीप र प्रशिक्षित- शहरी | सीप र प्रशिक्षित- ग्रामिण | |
| सहायक सञ्चालनहरू | ||
तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।
हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।
| समय | शुल्क (रु) | एस. ई.ई. बिना पहुँच | |||
|---|---|---|---|---|---|
|
B.A. Dance
|
विशेषज्ञ |
३ वर्ष | ३४०,००० |
छैन
|
थप जानकारी |
|
|
विशेषज्ञ |
० |
छ
|
थप जानकारी | |
सामाजिकता, कम बहिरमुखी:तपाई एकै समयमा धेरै व्यक्तिहरुसंग अन्तरक्रिया गर्न रुचाउनु हुन्छ तर तपाईलाई आवश्यक भएको बेलामा तपाईको काम आफै पनि गर्न सक्नुहुन्छ | तपाई अन्य व्यक्तिहरुको आकर्षणको केन्द्रविन्दुमा रहेर कार्य गर्न रुचाउनुहुन्छ | तपाईको व्यक्तित्व तथा सरोकारवाला अनुसार ग्राहकहरुसंगको सम्बन्ध कायम गर्ने तथा सभा समारोहहरुको क्षेत्रको कार्य तपाईलाई उपयुत्त हुन्छ |
समयमा लचकता, लचक: तपाई दैनिक रुपमा कार्य परिवर्तन भइरहने पेशा वा कहिले कहिँ मात्र नियमित एकै खालको कार्य गर्न रुचाउने व्यक्तित्व हुनुहुन्छ | तपाई त्यस्तो पेशा जहाँ अधिक स्वतन्त्रता र आफ्नो अनुकुल समयमा कार्य गर्न रुचाउनुहुन्छ | जस्तै: अनलाईन कार्यहरु, स्वतन्त्रपूर्वक कार्य गर्न क्षेत्रहरु र लेखनसंग सम्बन्धित कार्यहरु |
मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |
सफलताको खोजी, कम: स्वभाविक रुपमा तपाईलाई व्यक्तिगत जिवन महत्वपुर्ण भएकोले आफुले गर्नलागेको कामको समयमा सामाजिक तथा पारिवारिक आफन्तहरु ले हस्तक्षेप गरेको मन पराउनुहुदैन । तपाईले यस्तो पेशा रोज्नुहोसकी जस्ले तपाईको व्यक्तिगत जिवनमा कुनै किसिमको वाधा ननिम्त्यावस । धेरै समय खुर्चिनुपर्ने पेशा पनि नअपनाउनुहोस।
उत्प्रेरणा जगाउने, धेरै:तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।
नेतृत्वको लागि उत्प्रेरणा, अति कम: तपाई अरुलाई अगाडि सारेर आफु पछाडि रहन मन पराउनुहुन्छ । अरुले पनि आफ्नै दिमाग चलाउन भन्ने सोच्ने हुदा तपाईले भविष्यको पेशा रोज्दा आफुले पनि चाहेको गर्न पाउने र अरुलाई पनि काम गराउन नपर्ने खालको रोज्नुपर्दछ । समुहमा आफु प्रमुख भएर गर्नुपर्ने काम नगर्नुहोस ।
विश्लेषणात्मक उन्मुखता, मध्यम: तपाईले कुन काममा तुरुन्त निर्णय लिनु पर्दछ अथवा कुन कार्य गर्नु भन्दा अगाडि केही समय राम्रोसंग सोच्नुपर्दछ भनी कामको प्रकृति पहिचान गर्न सक्नुहुन्छ । त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ तपाईले समय र परिस्थिति हेरेर तुरुन्त निर्णय लिनुपर्ने खाालको या केही समय विश्लेषण पछि निर्णय लिनुपर्ने खालको जस्तो सुकै अबस्थामा पनि तपाईले निर्णय लिन पाउने खालको काम खोजी गर्नुहोस् ।
सामुहिक कार्य उन्मुखता, धेरै: तपाई सजिलै अरुसंग मिलेर काम गर्न सक्नुहुन्छ । तपाईलाई जुनसुकै कार्य र परियोजनामा समुहमा मिलेर काम गर्दा रमाईलो लाग्छ भने तपाई त्यस्ता पेशा रोज्नुहोस् जुन पेशामा सामुहिक कार्यलाई प्राथमिकता दिइन्छ र त्यस्ता पेशा नगर्नुहोस् जहाँ तपाई एक्लै विचार गरेर काम सम्पन्न गर्नुपर्दछ ।
कार्य गराउने क्षमता, मध्यम: तपाईलाई आवश्यकता परेको खण्डमा अरुसंग सोधपुछ गरेर पनि काम गर्न सक्नुहुन्छ तर धेरै जसो तपाईले अरुसगं सामना गर्न चाहनुहुदैन । तपाईले त्यस्ता कामहरु रोज्नुहोस् जहाँ तपाई व्यक्तिगत जिम्मेवारी बिनानै आफ्नो विचार भन्न पाउनुहुन्छ ।
आत्मविश्वास, अति धेरै: तपाईमा एकदम उच्च स्थरको आत्मविश्वासी हुनुहुन्छ । तपाईलाई अरुको अगाडी सजिलैसंग प्रस्तुत गर्न सक्नुहुन्छ । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ तपाईले मानिसहरुको समुह अगाडी प्रस्तुती गर्नुपर्दछ। र त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईलाई मानिषको अगाडि प्रस्तुत हुन प्रोत्शाहन गरिदैन ।
स्व रोजगार अनुपात
अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्
कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)
60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।
50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।
40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।
30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।
20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।
10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।
तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले नृत्यकर्मी (नर्तक) जस्तै छन्