ढुंगा, पत्थर, मार्बल, सुन, धातु र काठहरुलाई विभिन्न उपकरण तथा औजारहरुको सहाय ... थप जानकारी
स्व रोजगार अनुपात
मूर्तिहरू निर्माण गर्नको लागि विभिन्न प्रकारको सामाग्रीहरु धातु, काठ, माटो ... थप जानकारी
ढुंगा, पत्थर, मार्बल, सुन, धातु र काठहरुलाई विभिन्न उपकरण तथा औजारहरुको सहायताले कुँदेर कुनैपनि वस्तु वा सामग्रीको आकार दिन सक्ने क्षमता भएका व्यक्ति मूर्तिकार हुन् | सृजनात्मक कला क्षेत्र अन्तर्गत पर्ने यो पेशा हाम्रो परम्परा संस्कृति संग सम्बन्धित् छ |
प्रवेश-आय
Rs. (not set) - (not set)
मूर्तिकारहरुमा उच्च सृजनात्मक क्षमता हुनुपर्दछ | यिनीहरुले कुनैपनि कुराको सन्दर्भ झल्काउनको लागि तिनीहरुको आकार प्रकार दिन विभिन्न उपकरण, वाईरीङ, औजारहरुको प्रयोग गर्नु पर्दछ | यिनीहरुले पुरा वा आंशिक समय मुर्ति निर्माणमा लगाई आफ्नो व्यवसाय वा अन्य मुर्ति व्यापारीकोमा काम गर्न सक्दछन्| यो कामको लागि शारीरिक क्षमता, हस्तकला र डुंगामाटो र चर्को आवाजमा काम गर्न सक्ने हुनुपर्दछ |
| सुरक्षा र सेना | विशेषज्ञहरु | |
| सीप र प्रशिक्षित- शहरी | सीप र प्रशिक्षित- ग्रामिण | |
| सहायक सञ्चालनहरू | ||
तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।
हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।
| समय | शुल्क (रु) | एस. ई.ई. बिना पहुँच | |||
|---|---|---|---|---|---|
|
|
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण |
० |
छ
|
थप जानकारी | |
|
junior ceramics assi
|
३०३ Hours | ० |
छ
|
थप जानकारी | |
|
|
२९६ Hours | ० |
छ
|
थप जानकारी | |
कार्य गतिविधि, मानसिक र शारीरिक: तपाई शारीरिक र मानसिक दुवै कार्य गर्न रुचाउने व्यक्तित्व हुनुहुन्छ | तपाई शारीरिक र मानसिक कार्यलाई प्राथमिकतामा राख्नु हुन्छ | तपाई शारीरिक र मानसिक दुवै खालको पेशालाई अंगाल्न चाहनुहुन्छ |तपाईलाई सेवा प्रदायक क्षेत्र र सुरक्षासंग सम्बन्धित क्षेत्रहरु उपयुक्त हुन्छ |
काम गर्ने शैली, मात्र सिर्जनशिल: तपाई रचनात्मक दंगले र नयाँ सोच र तरिकाले कार्य गर्न रुचाउने व्यक्तित्व हुनुहुन्छ | तपाईको लागि आफ्नै विचारहरु प्रयोग हुने, स्वतन्त्रतापूर्ण र कमै दैनिक कार्य तालिकामा कार्य हुने पेशा उपयुक्त हुन्छ |जस्तै: डिजाईन, नयाँ उत्पादनको क्षेत्रहरु, कला क्षेत्रहरु, समस्याहरु निवारण क्षेत्रहरु पर्दछन |
जानकारी संस्लेषण, पूर्णरुपमा विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ | तपाई त्यस्तो पेशाहरु रुचाउनुहुन्छ जसमा ध्यान दिएर विस्तृत विवरणहरुको ज्ञान हासिल गर्ने कार्यहरु गर्न रुचाउनुहुन्छ र वृहत ज्ञानको आधारमा गरिने कार्यहरु गर्न मन पराउनुहुन्न | जस्तै: लेखापाल, तथ्यांक व्यवस्थापन, सफ्टवेयर कोडिंग, चित्रकार, हस्तशिल्प कार्य र अनुवाद कार्यहरु|
समयमा लचकता, धेरै कम: तपाई नियमित र एकै खालको कार्य गर्न रुचाउनु हुन्छ | तपाई त्यस्तो पेशा, जहाँ नियमित समय र कार्य हुने कार्यालयको खोजीमा हुनुहुन्छ |जस्तै: टेबुल कार्यहरु र पसल संचालन गर्न |
मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |
सफलताको खोजी, धेरैजसो: तपाईले सबै भन्दा धेरै कामलाई महत्व दिने भएकोले तपाईको लागि फुर्सदको समयमा काम गर्न कुनै समस्या हुदैन । जस्तो सुकै समस्या र चुनौती आइपरेपनि तपाईसगं त्यसको सामना गर्न सक्ने क्षमता छ । तपाईलाई सफल बनाउने किसिमका पेशाहरु अबलम्वन गर्नुहोस् र जुन पेशाहरु चुनौतीपुर्ण छैनन् ति पेशाहरु सकेसम्म नगर्नुहोस् ।
उत्प्रेरणा जगाउने, अति धेरै: तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।
प्रतिस्पर्धामा उन्मुख, अति कम: तपाईलाई अरुसंग प्रतिस्पर्धा गर्न मन पर्दैन र आफ्नो उपलब्धिलाई कहिलै पनि अरुसगं दाज्नु हुदैन । तपाई पहिला आफ्नो काममा ध्यान केन्द्र्ति भई सिद्ध गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्तो किसिमको पेशा अपनाउनुपर्दछ जहाँ तपाईको कामको मुल्य थाहा पाईयोस् । तपाईको कामलाई अरुको कामसंग तुलना गर्ने खालको पेशा नअपनाउनुहोस।
सटिकता, अति धेरै: प्रायजसो तपाई आफ्नो कामहरु व्यक्तिगत जिम्बेवारी ठान्नुहुन्छ । जुनसुकै काम गर्दा पनि होसियार भएर सबै भन्दा राम्रो गर्न चाहनुहुन्छ । तपाईले त्यस्ता किसिमका पेशाहरु गर्नुहोस् जहाँ मुल्यवान कामहरु पनि तपाईलाई जिम्मा दिन्छन जस्ले गर्दा आफ्नो योग्यता प्रस्तुत गर्न सक्नुहुन्छ । तपाईलाई जिम्मेवारी नदिने र आफ्नो योग्यता प्रस्तुत गर्न प्रोत्शाहन नमिल्ने किसिमका कामहरु नगर्नुहोस्।
विश्लेषणात्मक उन्मुखता, मध्यम: तपाईले कुन काममा तुरुन्त निर्णय लिनु पर्दछ अथवा कुन कार्य गर्नु भन्दा अगाडि केही समय राम्रोसंग सोच्नुपर्दछ भनी कामको प्रकृति पहिचान गर्न सक्नुहुन्छ । त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ तपाईले समय र परिस्थिति हेरेर तुरुन्त निर्णय लिनुपर्ने खाालको या केही समय विश्लेषण पछि निर्णय लिनुपर्ने खालको जस्तो सुकै अबस्थामा पनि तपाईले निर्णय लिन पाउने खालको काम खोजी गर्नुहोस् ।
सामुहिक कार्य उन्मुखता, अति कम: तपाई आत्मनिर्भर हुनुहुन्छ र अरुको मार्गदर्शन बिनानै स्वयं उत्कृष्ठ काम गर्न सक्नुहुन्छ। तपाईलाई अरुसंग काम गर्न कठिन हुन्छ किनभने तपाईको काम गर्ने शैली तिनिहरुलाई बुझाउन कठिन हुन्छ र अर्कोतर्फ तपाई छुट्टै बसेर काम गर्न कुनै किसिमको आपत्ती महशुस गर्नुहुदैन । त्यसैले तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ धेरै भन्दा धेरै काम तपाई स्वयंले सम्पन्न गर्नुपरोस् । त्यस्तै गरेरे आवश्यक परेको खण्डमा तपाईले गर्ने काममा सहयोगको लागि साथिहरु तथा विशेषज्ञको न्युन स्थरको सहभागिता हुनुपर्दछ।
स्व रोजगार अनुपात
अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्
कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)
60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।
50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।
40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।
30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।
20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।
10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।
तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले मूर्तिकार जस्तै छन्