होटेलको दैनिक कामकाज र कर्मचारीहरुको कार्य व्यवस्थापन, रेखदेख गर्ने व्यक्ति होटेल व्यवस्थापक हो | होटेल व्यवस्थापकले होटेलको प्रशासनिक व्यवस्थापनको बढी जिम्मेवारी हुन्छ |
सामान्यतया मेनुको निर्माण गर्ने, भान्सामा काम गर्ने सम्पूर्ण कर्मचारीको व्यवस्थापन गर्ने, खानाको अर्डर र खरिद गर्नु पर्ने तालिका त्यसको योजना बनाउने जस्ता भान्साकोलागि आवश्यक सम्पूर्ण जिम्बेवारी लिने व्यक्तिलाई मुख्य भान्से भनिन्छ |