कार्य र शिक्षा डेटाबेस

भाषा शिक्षक/शिक्षिका

एस. ई. ई. परिक्षा बिना उपयुक्त:

कुनैपनि भाषा सिकाउने वा बुझाउने व्यक्तिलाई भाषा शिक्षक भनिन्छ | भाषा विज्ञ ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

प्राय भाषा सिकाउने संस्थाहरुले भाषा शिक्षक हुनलाई अन्तराष्ट्रिय भाषामा व ... थप जानकारी

शैक्षिक
व्यावसायिक पाठ्यक्रम र प्रशिक्षणहरू

सम्भावित रोजगारदाता


ACE007

ACE010

College

MEE002

MEE003

MEE005

SPE004

TEE002

TEE007

TEE011

करियर विवरण

कुनैपनि भाषा सिकाउने वा बुझाउने व्यक्तिलाई भाषा शिक्षक भनिन्छ | भाषा विज्ञान तथा भाषा राम्रो सिकाउन र बुझाउन सिप प्राप्त व्यक्ति भाषा शिक्षक हो | भाषा शिक्षकले अंग्रेजी, जापानीज, जर्मनी जस्ता भाषाहरु सिकाउन सक्छन् |

भाषा शिक्षक/शिक्षिकाहरु सामान्यतया निम्न कार्य गर्दछन्

क्षमताहरु र अन्य आवश्यकताहरु

राम्रोसंग सुन्ने क्षमता
पूर्ण रुपमा ग्राहक संग सम्बधित

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

प्राय भाषा सिकाउने संस्थाहरुले भाषा शिक्षक हुनलाई अन्तराष्ट्रिय भाषामा वा अरु विशेष भाषाहरुमा स्नातकतहमा प्रमाणपत्र हासिल गरेकालाई मान्यता दिएको पाइन्छ | नेपालमा, कुनै विशेष भाषा सिक्नुपरेमा निजि /सरकारी संस्थाहरुमा उपलब्ध रहेको पाइन्छ | भाषा शिक्षक बन्नलाई, भाषागत ज्ञान, सिकाईका विभिन्न सिकाईको बारेमा जानकारी राख्नु पेशागत सफलताको लागि महत्वपूर्ण रहन्छ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
Acharya in Sanskrit
विशेषज्ञ
२ वर्ष
छैन
B.A. Sanskrit
विशेषज्ञ
३ वर्ष
छैन
B.A. in Sanskrit Bud
विशेषज्ञ
छैन
German Language
विशेषज्ञ
१ वर्ष
French Language
विशेषज्ञ
१ वर्ष

ठिकै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
B.A. International L
विशेषज्ञ
२ वर्ष
छैन

आदर्श गुणहरु

सामान्य जानकारीमा इच्छुक, धेरै : तपाई आफ्नो पेशासंग सम्बन्धित नभएको ज्ञानहरु हासिल गर्न चाहनुहुन्छ तर तपाईले सिक्नुहुदा तपाईको लक्ष्यलाई केन्द्रित गरि सिक्नुहुन्छ | तपाई विशिष्ट ज्ञानको निम्ति अग्रसर र प्रोत्साहित हुनुहुन्छ | धर्म र कानुन व्यवस्थासंग सम्बन्धित कार्यहरु तपाईलाई उपयुक्त हुन्छ |

जानकारी संस्लेषण, विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ तर तपाई त्यो विशिष्ट कार्यलाई कसरी कार्य सम्पादन गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान केन्द्रित गर्नुहुन्छ | जस्तै: लेखा सम्बन्धि कार्य, तथ्यांकहरुको विश्लेषण गर्ने कार्य र मर्मत कार्यहरु पर्दछन |

समयमा लचकता, धेरै कम: तपाई नियमित र एकै खालको कार्य गर्न रुचाउनु हुन्छ | तपाई त्यस्तो पेशा, जहाँ नियमित समय र कार्य हुने कार्यालयको खोजीमा हुनुहुन्छ |जस्तै: टेबुल कार्यहरु र पसल संचालन गर्न |

मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

सफलताको खोजी, कम: स्वभाविक रुपमा तपाईलाई व्यक्तिगत जिवन महत्वपुर्ण भएकोले आफुले गर्नलागेको कामको समयमा सामाजिक तथा पारिवारिक आफन्तहरु ले हस्तक्षेप गरेको मन पराउनुहुदैन । तपाईले यस्तो पेशा रोज्नुहोसकी जस्ले तपाईको व्यक्तिगत जिवनमा कुनै किसिमको वाधा ननिम्त्यावस । धेरै समय खुर्चिनुपर्ने पेशा पनि नअपनाउनुहोस।

उत्प्रेरणा जगाउने, अति कम: तपाईले सृजनात्मक सोच लगाएर गर्ने काम भन्दा पनि पहिलानै जे अवस्थित छ त्यसैलाई अबलम्वन गर्ने खालको काम गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्ता खालको पेशा अपनाउनुपर्नेहुन्छ जसमा पहिलानै मार्गनिर्देशन दिएको हुन्छ तर आफ्नो विचार लगाउनुपर्ने कामहरु नगर्नुहोस्।

प्रतिस्पर्धामा उन्मुख, अति धेरै: तपाईलाई अरुसंग प्रतिस्पर्धा गर्दा आनन्द आउछ, हरेक काम अरुको कामसंग तुलना गर्नुहुन्छ र आफुलाई सर्वश्रेष्ठ ठान्नुहुन्छ भने तपाईले त्यस्तो काम रोज्नुपर्दछ जहाँ प्रतिस्पर्धा लाई प्राथमिकता दिईन्छ र सबै कामहरु अरुसंग तुलना गरिन्छ। तपाईले भविष्यमा प्रतिस्पर्धा नहुने प्रकृतिका कामहरु नगर्दा राम्रो हुन्छ।

कार्य उन्मुखता, धेरै: तपाई आफ्नो काम सक्रिय र अग्रसर भएर गर्न चाहनुहुन्छ ।आफुलाई के काम आउला भनेर कुरेर बस्ने बानी छैन भने तपाईले त्यस्ता किसिमका कामहरु गर्नुहोस जहाँ कसैको अबरोधविना तपाईको काम अगाडि बडाउन आबश्यक हुन्छ। त्यस्ता कामहरु नगर्नुहोस् जहाँ तपाईले आफ्नो काम सुरु गर्नुभन्दा अगाडी कसैको प्रतिक्रियाको प्रतिक्षा गर्नुपर्दछ ।

संवेदनशिलता , धेरै: तपाईमा उच्च स्थरको संवेदनशिलता छ र तपाई सजिलै भावनात्मक अबस्था पहिचान गर्न सक्षम हुनुहुन्छ । तपाई भावनात्मक अबस्था बुझ्न सिपालु भएको राम्रो कुरा हो । त्यसैले तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाईको संवेदनशिलताको राम्रो सदुपयोग हुन्छ जस्तै ग्राहकहरुसंग काम गर्ने ।

सामाजिकीरण क्षमता, अति धेरै: तपाईलाई विभिन्न अपरिचित मान्छेहरुसंग भेटघाट गर्न कुनै किसिमको अप्ठेरो लाग्दैन । अपरिचित मान्छेहरु भएपनि विभिन्न किसिमका अन्तरक्रियात्मक कुराहरु गरेर सजिलैसंग घुलमिल हुनुहुन्छ भने तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाई विभिन्न किसिमका अपरिचित मान्छेहरुसंग भेटघाट तथा कामहरु गर्नुपर्दछ । फेरी त्यस्ता खालको काम नरोज्जनुहोस् जहाँ तपाईलाई अरु मानिषहरु संग अन्तक्रिया गर्नुपर्दैन ।

सामुहिक कार्य उन्मुखता, अति कम: तपाई आत्मनिर्भर हुनुहुन्छ र अरुको मार्गदर्शन बिनानै स्वयं उत्कृष्ठ काम गर्न सक्नुहुन्छ। तपाईलाई अरुसंग काम गर्न कठिन हुन्छ किनभने तपाईको काम गर्ने शैली तिनिहरुलाई बुझाउन कठिन हुन्छ र अर्कोतर्फ तपाई छुट्टै बसेर काम गर्न कुनै किसिमको आपत्ती महशुस गर्नुहुदैन । त्यसैले तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ धेरै भन्दा धेरै काम तपाई स्वयंले सम्पन्न गर्नुपरोस् । त्यस्तै गरेरे आवश्यक परेको खण्डमा तपाईले गर्ने काममा सहयोगको लागि साथिहरु तथा विशेषज्ञको न्युन स्थरको सहभागिता हुनुपर्दछ।

कार्य गराउने क्षमता, अति धेरै: सामान्यतया तपाईले अरुलाई मागनिर्देशन गर्नुहुन्छ र आवश्यक परेको खण्डमा अरुसगं सामना पनि गर्न सक्नुहुन्छ । तपाईलाई मनमा लागेको कुरा अरुलाई भन्न हिचकिचाउनुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दा अरुले काममा कस्तो प्रतिक्रिया देखाउछन त्यसको मुल्याङकन र अनुगमन गर्ने खालको हेर्नु पर्दछ । फेरी आफ्नो मनमा लागेका कुरा भन्न प्रोत्साहान नमिल्ने खालका जस्ता काम नगर्नु।

दवाव सहन सक्ने क्षमता, धेरै: तपाईले जस्तोसुकै दबाबमा पनि काम गर्न सक्षम हुनुहुन्छ र दबाबमा काम गर्दा तपाईलाई आनन्द आउछ । तपाई काममा जतिसुकै व्यस्थ भएपनि थकान महशुस गर्नुहुदैन । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ काम एकदम द्र्रुत गतिमा राम्रो प्रतिभा देखाउने अवसर मिल्दछ । त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईले कामको लागि कत्ति पनि प्रयास गर्नु पर्दैन ।

आत्मविश्वास, अति धेरै: तपाईमा एकदम उच्च स्थरको आत्मविश्वासी हुनुहुन्छ । तपाईलाई अरुको अगाडी सजिलैसंग प्रस्तुत गर्न सक्नुहुन्छ । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ तपाईले मानिसहरुको समुह अगाडी प्रस्तुती गर्नुपर्दछ। र त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईलाई मानिषको अगाडि प्रस्तुत हुन प्रोत्शाहन गरिदैन ।

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता


ACE007

ACE010

College

MEE002

MEE003

MEE005

SPE004

TEE002

TEE003

TEE004

TEE006

TEE007

TEE009

TEE011

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले भाषा शिक्षक/शिक्षिका जस्तै छन्