कार्य र शिक्षा डेटाबेस

सर्वेक्षक (इन्जिनियरिंग)

एस. ई. ई. परिक्षा बिना उपयुक्त:

ज्यामितीय र त्रिकोणात्मक प्रविधिको प्रयोग गरेर सीमाक्षेत्र, जमिनको उचाई व ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

सर्वेक्षक (इन्जिनियरिंग) बन्नको लागि, एस.एल.सि उतिर्ण गरेपछी सि.टि.ई.भि.टिले प ... थप जानकारी

शैक्षिक
प्राविधिक विद्यालय सर्टिफिकेट

सम्भावित रोजगारदाता

करियर विवरण

ज्यामितीय र त्रिकोणात्मक प्रविधिको प्रयोग गरेर सीमाक्षेत्र, जमिनको उचाई वा पृथ्वीको सतह, भूमिको क्षेत्रफल निर्धारण सर्वेक्षकले गर्दछन् |

सर्वेक्षक (इन्जिनियरिंग)हरु सामान्यतया निम्न कार्य गर्दछन्

क्षमताहरु र अन्य आवश्यकताहरु

बाहिर हिडी रहने काम

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

सर्वेक्षक (इन्जिनियरिंग) बन्नको लागि, एस.एल.सि उतिर्ण गरेपछी सि.टि.ई.भि.टिले प्रदान गरेको ३ वर्षे ‘सर्वेक्षण इन्जिनियरिंग’ कोर्ष गर्नुपर्दछ | विद्यार्थीले ३ वर्षे ‘सर्वेक्षण इन्जिनियरिंग’ कोर्षमा, उनीहरुको प्रतिशतको आधारमा सि.टि.ई.भि.टिले नियम अनुसार छात्रवृत्ति पनि प्रदान गर्दछ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
BSW
सीप र प्रशिक्षित- शहरी
३ वर्ष १७७,००० -
३५२,०००
छैन
Basic surveying trai
सीप र प्रशिक्षित- शहरी
२ वर्ष + ६ Months ३३,०००

ठिकै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
Boss
सीप र प्रशिक्षित- शहरी
४ वर्ष ५३०,०००
छैन

आदर्श गुणहरु

कार्य गतिविधि, शारीरिक: तपाई मानसिक प्रकृतिको कार्यहरु र केहि मात्रामा शारीरिक गतिविधिको कार्यहरु रुचाउनुहुन्छ |तपाई त्यस्तो प्रकृतिको पेशाको खोजीमा रहनुहुन्छ जहाँ एक्लै, एकै ठाउँमा एउटा खालको कार्यमा जानकारीहरु संकलन र सम्प्रेषण गर्ने |जस्तै: टेबुल कार्यहरु र हस्तकलाको कार्यहरु |

काम गर्ने शैली, मात्र संरचनात्मक: तपाई आफ्नो काम संरचनात्मक रुपमा बनाएको योजना, कार्य तालिकाले गर्न रुचाउनु हुन्छ | तपाईको लागि एकदम नियमित र दिहोरिने खालको पेशाहरु उपयुक्त हुन्छ |जस्तै: व्यापार व्यवसाय गर्ने, शिक्षा क्षेत्र र शारीरिक श्रम आवश्यक क्षेत्रहरु |

जानकारी संस्लेषण, विस्तृत र सतही: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न वा त्यो सम्पूर्ण कार्य सम्पादन कसरी गर्ने भन्ने पूर्ण ज्ञान भएको व्यक्तित्व हुनुहुन्छ |तपाई त्यस्तो पेशाहरु रुचाउनुहुन्छ जसमा ध्यान दिएर विस्तृत विवरणहरुको ज्ञान हासिल गर्ने कार्यहरु गर्न रुचाउनुहुन्छ र वृहत ज्ञानको आधारमा गरिने कार्यहरु पनि गर्न मन पराउनुहुन्छ |जस्तै: कृषि क्षेत्रहरु र अर्थशास्त्र व्यवस्थापन क्षेत्रहरु |

समयमा लचकता, मध्यम: तपाई नियमित र एकै खालको कार्य गर्न वा दैनिक कार्यहरु परिवर्तन भइरहने पेशा रुचाउनुहुन्छ | तपाई त्यस्तो पेशा जहाँ जहिले परिवर्तित कार्यहरु र नियमित कार्यतालिका बनाएर कार्य सम्पादन गर्नु पर्ने दुवै खालको कार्यहरु गर्न रुचाउनुहुन्छ | जस्तै: पर्यटकीय क्षेत्रहरु र सामाजिक कार्य क्षेत्रहरु |

मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

सफलताको खोजी, कम: स्वभाविक रुपमा तपाईलाई व्यक्तिगत जिवन महत्वपुर्ण भएकोले आफुले गर्नलागेको कामको समयमा सामाजिक तथा पारिवारिक आफन्तहरु ले हस्तक्षेप गरेको मन पराउनुहुदैन । तपाईले यस्तो पेशा रोज्नुहोसकी जस्ले तपाईको व्यक्तिगत जिवनमा कुनै किसिमको वाधा ननिम्त्यावस । धेरै समय खुर्चिनुपर्ने पेशा पनि नअपनाउनुहोस।

उत्प्रेरणा जगाउने, अति कम: तपाईले सृजनात्मक सोच लगाएर गर्ने काम भन्दा पनि पहिलानै जे अवस्थित छ त्यसैलाई अबलम्वन गर्ने खालको काम गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्ता खालको पेशा अपनाउनुपर्नेहुन्छ जसमा पहिलानै मार्गनिर्देशन दिएको हुन्छ तर आफ्नो विचार लगाउनुपर्ने कामहरु नगर्नुहोस्।

नेतृत्वको लागि उत्प्रेरणा, कम: तपाई अरुलाई अगाडि सारेर आफु पछाडि रहन मन पराउनुहुन्छ । अरुले पनि आफ्नै दिमाग चलाउन भन्ने सोच्ने हुदा तपाईले भविष्यको पेशा रोज्दा आफुले पनि चाहेको गर्न पाउने र अरुलाई पनि काम गराउन नपर्ने खालको रोज्नुपर्दछ । समुहमा आफु प्रमुख भएर गर्नुपर्ने काम नगर्नुहोस ।

सटिकता, अति धेरै: प्रायजसो तपाई आफ्नो कामहरु व्यक्तिगत जिम्बेवारी ठान्नुहुन्छ । जुनसुकै काम गर्दा पनि होसियार भएर सबै भन्दा राम्रो गर्न चाहनुहुन्छ । तपाईले त्यस्ता किसिमका पेशाहरु गर्नुहोस् जहाँ मुल्यवान कामहरु पनि तपाईलाई जिम्मा दिन्छन जस्ले गर्दा आफ्नो योग्यता प्रस्तुत गर्न सक्नुहुन्छ । तपाईलाई जिम्मेवारी नदिने र आफ्नो योग्यता प्रस्तुत गर्न प्रोत्शाहन नमिल्ने किसिमका कामहरु नगर्नुहोस्।

कार्य उन्मुखता, धेरै: तपाई आफ्नो काम सक्रिय र अग्रसर भएर गर्न चाहनुहुन्छ ।आफुलाई के काम आउला भनेर कुरेर बस्ने बानी छैन भने तपाईले त्यस्ता किसिमका कामहरु गर्नुहोस जहाँ कसैको अबरोधविना तपाईको काम अगाडि बडाउन आबश्यक हुन्छ। त्यस्ता कामहरु नगर्नुहोस् जहाँ तपाईले आफ्नो काम सुरु गर्नुभन्दा अगाडी कसैको प्रतिक्रियाको प्रतिक्षा गर्नुपर्दछ ।

विश्लेषणात्मक उन्मुखता, अति धेरै: तपाई कुनै पनि कामको निर्णय लिनु अगाडि धेरै समय सोच्नुपर्दछ भन्ने मान्यता लिनुुहुन्छ । तपाईमा कार्य गर्नु अगाडि राम्रो संग ध्यान दिनुपर्दछ भन्ने विश्वास छ। त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ कुनै पनि काम गर्नु अगाडि राम्ररी ध्यान दिन आवश्यक छ । त्यस्ता कामहरुबाट जोगीनुहोस् जहाँ तुरुन्त निर्णय लिनुपर्दछ ।

सामाजिकीरण क्षमता, धेरै: तपाईलाई विभिन्न अपरिचित मान्छेहरुसंग भेटघाट गर्न कुनै किसिमको अप्ठेरो लाग्दैन । अपरिचित मान्छेहरु भएपनि विभिन्न किसिमका अन्तरक्रियात्मक कुराहरु गरेर सजिलैसंग घुलमिल हुनुहुन्छ भने तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाई विभिन्न किसिमका अपरिचित मान्छेहरुसंग भेटघाट तथा कामहरु गर्नुपर्दछ । फेरी त्यस्ता खालको काम नरोज्जनुहोस् जहाँ तपाईलाई अरु मानिषहरु संग अन्तक्रिया गर्नुपर्दैन ।

सामुहिक कार्य उन्मुखता, अति कम: तपाई आत्मनिर्भर हुनुहुन्छ र अरुको मार्गदर्शन बिनानै स्वयं उत्कृष्ठ काम गर्न सक्नुहुन्छ। तपाईलाई अरुसंग काम गर्न कठिन हुन्छ किनभने तपाईको काम गर्ने शैली तिनिहरुलाई बुझाउन कठिन हुन्छ र अर्कोतर्फ तपाई छुट्टै बसेर काम गर्न कुनै किसिमको आपत्ती महशुस गर्नुहुदैन । त्यसैले तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ धेरै भन्दा धेरै काम तपाई स्वयंले सम्पन्न गर्नुपरोस् । त्यस्तै गरेरे आवश्यक परेको खण्डमा तपाईले गर्ने काममा सहयोगको लागि साथिहरु तथा विशेषज्ञको न्युन स्थरको सहभागिता हुनुपर्दछ।

दवाव सहन सक्ने क्षमता, धेरै: तपाईले जस्तोसुकै दबाबमा पनि काम गर्न सक्षम हुनुहुन्छ र दबाबमा काम गर्दा तपाईलाई आनन्द आउछ । तपाई काममा जतिसुकै व्यस्थ भएपनि थकान महशुस गर्नुहुदैन । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ काम एकदम द्र्रुत गतिमा राम्रो प्रतिभा देखाउने अवसर मिल्दछ । त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईले कामको लागि कत्ति पनि प्रयास गर्नु पर्दैन ।

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले सर्वेक्षक (इन्जिनियरिंग) जस्तै छन्

  • रसायन शास्त्री
    रासायनिक पदार्थहरुको गुणहरुको अनुसन्धान र प्रयोग गर्ने वैज्ञानिकहरु रसायन शास्त्री हुन् | यिनीहरुले रासायनिक पदार्थको मिश्रणको प्रभाव र असरहरुको मापन गर्दछन् | प्राय रसायन शास्त्रीहरु सामुहिक रुपमा अनुसन्धान गरि विभिन्न प्रकारका प्रयोगात्मक पदार्थहरुको सृजना गर्दछन् |


    माग

  • जीव शास्त्री
    जीव शास्त्री


    माग

  • समाजविद
    सामाजिक बानि व्यवहार, सामाजको उत्पति, विकास, संगठन, संजाल र संघ संस्थाको बारमा समाजशास्त्रीले अध्ययन गर्दछन् | समाजको सन्तुलन, असन्तुलन र परिवर्तनको बारेमा अनभेषण र तार्किक विश्लेषण गर्न समाजविदले विभिन्न विधीहरु प्रयोग गर्दछन् |


    माग