कार्य र शिक्षा डेटाबेस

पत्रकार

एस. ई. ई. परिक्षा बिना उपयुक्त:
छैन

तत्काल अवस्थामा भैरहेको घटना तथा समाचार संकलन र वितरण गर्ने, जानकारी दिने व ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

पत्रकार बन्नको लागि एस.एल.सि. उतिर्ण गरिसके पछी पत्रकारिता र आम संचारमा ३ वर ... थप जानकारी

डिप्लोमा
शैक्षिक

सम्भावित रोजगारदाता


HCE007

MEE003

करियर विवरण

तत्काल अवस्थामा भैरहेको घटना तथा समाचार संकलन र वितरण गर्ने, जानकारी दिने व्यक्ति पत्रकार हुन् | पत्रकारहरुले सामान्य तथा विशेष मुद्दाहरुमा काम गर्न सक्दछन् |

पत्रकारहरु सामान्यतया निम्न कार्य गर्दछन्

कुनै घटना, कार्यक्रम, क्रियाकलाप, सभा, समारोहहरुको सत्य तथ्य जानकारीहरुको बारेमा टिपोट गर्ने वा विष्तृत जानकारी संकलन गर्ने |
संकलित घटना तथा जानकारीहरुलाई श्रोता र दर्शकमाझ पुर्याउने |

क्षमताहरु र अन्य आवश्यकताहरु

पूर्ण रुपमा ग्राहक संग सम्बधित
निर्धारित कार्य समय छैन

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

पत्रकार बन्नको लागि एस.एल.सि. उतिर्ण गरिसके पछी पत्रकारिता र आम संचारमा ३ वर्षे डिप्लोमा गर्न सकिन्छ | पेशागत रुपमा पत्रकारितालाई अगाल्ने हो भने मात्र यो कोर्ष उपयोगी छ | यदी कुनैपनि व्यक्तिले +२ उतिर्ण गरिसकेको छ भने पत्रकारिता र आम संचारमा स्नातक तह गर्न सकिन्छ | पत्रकारिता र आम संचार विषयमा स्नातक गरेकालाई विशेष प्राथमिकता दिइनेछ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
Diploma in Journalis
विशेषज्ञ
३ वर्ष
छैन
B.A. Journalism and
विशेषज्ञ
३ वर्ष २००,०००
छैन
PGD in Broadcasting
विशेषज्ञ
२ वर्ष
छैन
PGD in Journalism an
विशेषज्ञ
१ वर्ष
छैन

आदर्श गुणहरु

सामान्य जानकारीमा इच्छुक, अति धेरै: तपाई धेरै कुराहरुमा इच्छुक हुनुहुन्छ र विभिन्न क्षेत्रहरुमा भएको विकासक्रमहरुलाई आफै अपडेट गर्नको निम्ति धेरै समय खर्चिनु हुन्छ | तपाई त्यस्तो पेशाहरु खोज्नुहुन्छ जहाँ धेरै लाभदायक कुराहरु सिक्न सकिन्छ जस्तै: कला, मिडिया र शिक्षा क्षेत्रहरु |

मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

उत्प्रेरणा जगाउने, धेरै:तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।

विश्लेषणात्मक उन्मुखता, धेरै: तपाई कुनै पनि कामको निर्णय लिनु अगाडि धेरै समय सोच्नुपर्दछ भन्ने मान्यता लिनुुहुन्छ । तपाईमा कार्य गर्नु अगाडि राम्रो संग ध्यान दिनुपर्दछ भन्ने विश्वास छ। त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ कुनै पनि काम गर्नु अगाडि राम्ररी ध्यान दिन आवश्यक छ । त्यस्ता कामहरुबाट जोगीनुहोस् जहाँ तुरुन्त निर्णय लिनुपर्दछ ।

सामाजिकीरण क्षमता, अति धेरै: तपाईलाई विभिन्न अपरिचित मान्छेहरुसंग भेटघाट गर्न कुनै किसिमको अप्ठेरो लाग्दैन । अपरिचित मान्छेहरु भएपनि विभिन्न किसिमका अन्तरक्रियात्मक कुराहरु गरेर सजिलैसंग घुलमिल हुनुहुन्छ भने तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाई विभिन्न किसिमका अपरिचित मान्छेहरुसंग भेटघाट तथा कामहरु गर्नुपर्दछ । फेरी त्यस्ता खालको काम नरोज्जनुहोस् जहाँ तपाईलाई अरु मानिषहरु संग अन्तक्रिया गर्नुपर्दैन ।

सामुहिक कार्य उन्मुखता, धेरै: तपाई सजिलै अरुसंग मिलेर काम गर्न सक्नुहुन्छ । तपाईलाई जुनसुकै कार्य र परियोजनामा समुहमा मिलेर काम गर्दा रमाईलो लाग्छ भने तपाई त्यस्ता पेशा रोज्नुहोस् जुन पेशामा सामुहिक कार्यलाई प्राथमिकता दिइन्छ र त्यस्ता पेशा नगर्नुहोस् जहाँ तपाई एक्लै विचार गरेर काम सम्पन्न गर्नुपर्दछ ।

आत्मविश्वास, अति धेरै: तपाईमा एकदम उच्च स्थरको आत्मविश्वासी हुनुहुन्छ । तपाईलाई अरुको अगाडी सजिलैसंग प्रस्तुत गर्न सक्नुहुन्छ । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ तपाईले मानिसहरुको समुह अगाडी प्रस्तुती गर्नुपर्दछ। र त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईलाई मानिषको अगाडि प्रस्तुत हुन प्रोत्शाहन गरिदैन ।

कुनै घटना, कार्यक्रम, क्रियाकलाप, सभा, समारोहहरुको सत्य तथ्य जानकारीहरुको बारेमा टिपोट गर्ने वा विष्तृत जानकारी संकलन गर्ने |
संकलित घटना तथा जानकारीहरुलाई श्रोता र दर्शकमाझ पुर्याउने |

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता


HCE007

MEE003

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले पत्रकार जस्तै छन्