कार्य र शिक्षा डेटाबेस

अस्पताल सहयोगी/कामदार

एस. ई. ई. परिक्षा बिना उपयुक्त:

-

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

अस्पताल सहयोगी/कर्मचारी हुनको लागि सामाजिक कार्य, मनोविज्ञान तथा समाजशास् ... थप जानकारी

व्यावसायिक पाठ्यक्रम र प्रशिक्षणहरू
प्राविधिक विद्यालय सर्टिफिकेट

सम्भावित रोजगारदाता

करियर विवरण

-

अस्पताल सहयोगी/कामदारहरु सामान्यतया निम्न कार्य गर्दछन्

क्षमताहरु र अन्य आवश्यकताहरु

शारीरिक क्षमता
पुरुषहरुका लागि कठिन (गाह्रो) छ
धेरै शारीरिक काम
पूर्ण रुपमा ग्राहक संग सम्बधित
सिफ्टमा काम गर्न

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

अस्पताल सहयोगी/कर्मचारी हुनको लागि सामाजिक कार्य, मनोविज्ञान तथा समाजशास्त्र मध्य कुनै एक मा स्नातक तह पार गरेको हुनुपर्दछ तर कहिले काहि स्नाकोत्तर तह लाई पनि प्राथमिकता दिएको पाइन्छ | सो क्षेत्रको तल्लो तथा मध्यम स्तरको जागिरको लागि सि.टि.ई.भि.टि ले उपलब्ध गरेको 'शारीरिक पुनर्स्थापना सहयोगी' नामक प्रशिक्षण लिन सकिन्छ | यो छोटो अबधिको तालिम मात्र ४६० घन्टाको हुन्छ र सो प्रशीक्षण सकिएपछी उक्त व्यक्तिलाई १ महिना जागिरको बारेमा प्रशिक्षण गराउछ | यो प्रशिक्षणको लागि कम्तिमा १० कक्षा पार गरेको हुनुपर्दछ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
caregiver
सीप र प्रशिक्षित- शहरी
३९० Hours
Auxiliary Nature Car
सीप र प्रशिक्षित- शहरी
२ वर्ष + ६ Months

आदर्श गुणहरु

कार्य गतिविधि, मानसिक: तपाई शारीरिक कार्यहरु जहाँ थोरै मानसिक कार्यहरु चाहिने खालको पेशा रुचाउनु हुन्छ | तपाई शारीरिक कार्यप्रति उन्मुख हुनुहुन्छ | तपाइको व्यक्तित्व सुहाउदो केहि पेशाहरु जस्तै: हिडडुल गर्नु पर्ने, औषधि विक्री वितरण, प्राविधिक कार्य, शिक्षण पेशा, निर्माण क्षेत्र र कृषि क्षेत्रहरु पर्दछन |

काम गर्ने शैली, संरचनात्मक: तपाई कसैले वनाईदिएको योजना, समाधानको आधारमा कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ, यदि परेको खण्डमा आफ्नो रचनात्मक र सिर्जनात्मक कलाको पनि प्रयोग गर्नुहुन्छ | तपाईको लागि एकदम नियमित र दोहिरिने प्रकृतिको कार्यहरु उपयुक्त हुन्छ | जस्तै: स्वास्थ्य क्षेत्र, अतिथि सत्कार वा नियन्त्रण र प्रशासन क्षेत्रहरु |

समयमा लचकता, लचक: तपाई दैनिक रुपमा कार्य परिवर्तन भइरहने पेशा वा कहिले कहिँ मात्र नियमित एकै खालको कार्य गर्न रुचाउने व्यक्तित्व हुनुहुन्छ | तपाई त्यस्तो पेशा जहाँ अधिक स्वतन्त्रता र आफ्नो अनुकुल समयमा कार्य गर्न रुचाउनुहुन्छ | जस्तै: अनलाईन कार्यहरु, स्वतन्त्रपूर्वक कार्य गर्न क्षेत्रहरु र लेखनसंग सम्बन्धित कार्यहरु |

मूल्य अभिमुखीकरण, आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ साथसाथै केहि मात्रामा आर्थिक परिपूर्ति चाहनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

सफलताको खोजी, धेरै कम: स्वभाविक रुपमा तपाईलाई व्यक्तिगत जिवन महत्वपुर्ण भएकोले आफुले गर्नलागेको कामको समयमा सामाजिक तथा पारिवारिक आफन्तहरु ले हस्तक्षेप गरेको मन पराउनुहुदैन । तपाईले यस्तो पेशा रोज्नुहोसकी जसले तपाईको व्यक्तिगत जिवनमा कुनै किसिमको वाधा ननिम्त्यावस । धेरै समय खुर्चिनुपर्ने पेशा पनि नअपनाउनुहोस।

उत्प्रेरणा जगाउने, अति कम: तपाईले सृजनात्मक सोच लगाएर गर्ने काम भन्दा पनि पहिलानै जे अवस्थित छ त्यसैलाई अबलम्वन गर्ने खालको काम गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्ता खालको पेशा अपनाउनुपर्नेहुन्छ जसमा पहिलानै मार्गनिर्देशन दिएको हुन्छ तर आफ्नो विचार लगाउनुपर्ने कामहरु नगर्नुहोस्।

नेतृत्वको लागि उत्प्रेरणा, कम: तपाई अरुलाई अगाडि सारेर आफु पछाडि रहन मन पराउनुहुन्छ । अरुले पनि आफ्नै दिमाग चलाउन भन्ने सोच्ने हुदा तपाईले भविष्यको पेशा रोज्दा आफुले पनि चाहेको गर्न पाउने र अरुलाई पनि काम गराउन नपर्ने खालको रोज्नुपर्दछ । समुहमा आफु प्रमुख भएर गर्नुपर्ने काम नगर्नुहोस ।

कार्य उन्मुखता, धेरै: तपाई आफ्नो काम सक्रिय र अग्रसर भएर गर्न चाहनुहुन्छ ।आफुलाई के काम आउला भनेर कुरेर बस्ने बानी छैन भने तपाईले त्यस्ता किसिमका कामहरु गर्नुहोस जहाँ कसैको अबरोधविना तपाईको काम अगाडि बडाउन आबश्यक हुन्छ। त्यस्ता कामहरु नगर्नुहोस् जहाँ तपाईले आफ्नो काम सुरु गर्नुभन्दा अगाडी कसैको प्रतिक्रियाको प्रतिक्षा गर्नुपर्दछ ।

विश्लेषणात्मक उन्मुखता, कम: कुनै पनि कुराको तुरुन्त निर्णय लिन र त्यसको प्रतिक्रिया पनि तुरुन्त दिन सक्नुुन्छ भने तपाईले त्यस्ता किसिमका कामहरु गर्नुहोस् जुन काममा धेरै समय नसोची तुरुन्त आफ्नो विचारअनुसार कार्य सम्पन्न गर्न पाईयोस् । त्यस्ता कामहरु नगर्नुहोस् जहाँ तपाईले कार्य गर्नु अगाडि धेरै कुराको बारेमा सोच्नुपर्दछ।

संवेदनशिलता , अति धेरै: तपाईमा उच्च स्थरको संवेदनशिलता छ र तपाई सजिलै भावनात्मक अबस्था पहिचान गर्न सक्षम हुनुहुन्छ । तपाई भावनात्मक अबस्था बुझ्न सिपालु भएको राम्रो कुरा हो । त्यसैले तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाईको संवेदनशिलताको राम्रो सदुपयोग हुन्छ जस्तै ग्राहकहरुसंग काम गर्ने ।

सामाजिकीरण क्षमता, अति धेरै: तपाईलाई विभिन्न अपरिचित मान्छेहरुसंग भेटघाट गर्न कुनै किसिमको अप्ठेरो लाग्दैन । अपरिचित मान्छेहरु भएपनि विभिन्न किसिमका अन्तरक्रियात्मक कुराहरु गरेर सजिलैसंग घुलमिल हुनुहुन्छ भने तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाई विभिन्न किसिमका अपरिचित मान्छेहरुसंग भेटघाट तथा कामहरु गर्नुपर्दछ । फेरी त्यस्ता खालको काम नरोज्जनुहोस् जहाँ तपाईलाई अरु मानिषहरु संग अन्तक्रिया गर्नुपर्दैन ।

सामुहिक कार्य उन्मुखता, अति धेरै: तपाई सजिलै अरुसंग मिलेर काम गर्न सक्नुहुन्छ । तपाईलाई जुनसुकै कार्य र परियोजनामा समुहमा मिलेर काम गर्दा रमाईलो लाग्छ भने तपाई त्यस्ता पेशा रोज्नुहोस् जुन पेशामा सामुहिक कार्यलाई प्राथमिकता दिइन्छ र त्यस्ता पेशा नगर्नुहोस् जहाँ तपाई एक्लै विचार गरेर काम सम्पन्न गर्नुपर्दछ ।

कार्य गराउने क्षमता, मध्यम: तपाईलाई आवश्यकता परेको खण्डमा अरुसंग सोधपुछ गरेर पनि काम गर्न सक्नुहुन्छ तर धेरै जसो तपाईले अरुसगं सामना गर्न चाहनुहुदैन । तपाईले त्यस्ता कामहरु रोज्नुहोस् जहाँ तपाई व्यक्तिगत जिम्मेवारी बिनानै आफ्नो विचार भन्न पाउनुहुन्छ ।

भावनात्मक स्थिरता , अति धेरै: तपाईले गर्ने काममा आलोचना आएपनि त्यसले तपाईलाई केही असर गर्दैन । तपाईले कहिलै पनि आफ्नो व्यक्तिगत समस्यालाई लिएर काममा दोन्द्ध मच्चाउनुहुदैन । तपाईले त्यस्तो खालको काम गर्नुहोस् जहाँ अरुबाट गरिएको धेरै आलोचना र मुल्याङकनको जिम्मा लिनुपर्दछ ।

दवाव सहन सक्ने क्षमता, धेरै: तपाईले जस्तोसुकै दबाबमा पनि काम गर्न सक्षम हुनुहुन्छ र दबाबमा काम गर्दा तपाईलाई आनन्द आउछ । तपाई काममा जतिसुकै व्यस्थ भएपनि थकान महशुस गर्नुहुदैन । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ काम एकदम द्र्रुत गतिमा राम्रो प्रतिभा देखाउने अवसर मिल्दछ । त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईले कामको लागि कत्ति पनि प्रयास गर्नु पर्दैन ।

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले अस्पताल सहयोगी/कामदार जस्तै छन्