छालासंग सम्बन्धित् हेरचाह तथा सुधारात्मक परिवर्तनको लागि उपचार गर्ने व्य ... थप जानकारी
स्व रोजगार अनुपात
चर्म/छाला हेरचाह बिशेषज्ञको निम्ति व्यवसायिक सौन्दर्य शृंगार तालिम लिएर य ... थप जानकारी
छालासंग सम्बन्धित् हेरचाह तथा सुधारात्मक परिवर्तनको लागि उपचार गर्ने व्यक्ति चर्म/छाला हेरचाह बिशेषज्ञ हुन् | डन्डीफोर, दाग, छाला तन्किएको तथा खुम्चिएको, साथै शरीरमा भएका अनावश्यक रौँहरु फाल्ने छालासंग सम्बन्धित् सम्पूर्ण समस्या बाट छुटकारा गराउने काम चर्म/छाला हेरचाह बिशेषज्ञले गर्दछन् |
प्रवेश-आय
Rs. (not set) - (not set)
| सुरक्षा र सेना | विशेषज्ञहरु | |
| सीप र प्रशिक्षित- शहरी | सीप र प्रशिक्षित- ग्रामिण | |
| सहायक सञ्चालनहरू | ||
तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।
हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।
| समय | शुल्क (रु) | एस. ई.ई. बिना पहुँच | |||
|---|---|---|---|---|---|
|
|
सीप र प्रशिक्षित- शहरी |
३९० Hours | ० |
छ
|
थप जानकारी |
सामाजिकता, कम बहिरमुखी:तपाई एकै समयमा धेरै व्यक्तिहरुसंग अन्तरक्रिया गर्न रुचाउनु हुन्छ तर तपाईलाई आवश्यक भएको बेलामा तपाईको काम आफै पनि गर्न सक्नुहुन्छ | तपाई अन्य व्यक्तिहरुको आकर्षणको केन्द्रविन्दुमा रहेर कार्य गर्न रुचाउनुहुन्छ | तपाईको व्यक्तित्व तथा सरोकारवाला अनुसार ग्राहकहरुसंगको सम्बन्ध कायम गर्ने तथा सभा समारोहहरुको क्षेत्रको कार्य तपाईलाई उपयुत्त हुन्छ |
जानकारी संस्लेषण, विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ तर तपाई त्यो विशिष्ट कार्यलाई कसरी कार्य सम्पादन गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान केन्द्रित गर्नुहुन्छ | जस्तै: लेखा सम्बन्धि कार्य, तथ्यांकहरुको विश्लेषण गर्ने कार्य र मर्मत कार्यहरु पर्दछन |
मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |
सफलताको खोजी, धेरैजसो: तपाईले सबै भन्दा धेरै कामलाई महत्व दिने भएकोले तपाईको लागि फुर्सदको समयमा काम गर्न कुनै समस्या हुदैन । जस्तो सुकै समस्या र चुनौती आइपरेपनि तपाईसगं त्यसको सामना गर्न सक्ने क्षमता छ । तपाईलाई सफल बनाउने किसिमका पेशाहरु अबलम्वन गर्नुहोस् र जुन पेशाहरु चुनौतीपुर्ण छैनन् ति पेशाहरु सकेसम्म नगर्नुहोस् ।
उत्प्रेरणा जगाउने, कम: तपाईले सृजनात्मक सोच लगाएर गर्ने काम भन्दा पनि पहिलानै जे अवस्थित छ त्यसैलाई अबलम्वन गर्ने खालको काम गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्ता खालको पेशा अपनाउनुपर्नेहुन्छ जसमा पहिलानै मार्गनिर्देशन दिएको हुन्छ तर आफ्नो विचार लगाउनुपर्ने कामहरु नगर्नुहोस्।
प्रतिस्पर्धामा उन्मुख, अति कम: तपाईलाई अरुसंग प्रतिस्पर्धा गर्न मन पर्दैन र आफ्नो उपलब्धिलाई कहिलै पनि अरुसगं दाज्नु हुदैन । तपाई पहिला आफ्नो काममा ध्यान केन्द्र्ति भई सिद्ध गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्तो किसिमको पेशा अपनाउनुपर्दछ जहाँ तपाईको कामको मुल्य थाहा पाईयोस् । तपाईको कामलाई अरुको कामसंग तुलना गर्ने खालको पेशा नअपनाउनुहोस।
सटिकता, अति धेरै: प्रायजसो तपाई आफ्नो कामहरु व्यक्तिगत जिम्बेवारी ठान्नुहुन्छ । जुनसुकै काम गर्दा पनि होसियार भएर सबै भन्दा राम्रो गर्न चाहनुहुन्छ । तपाईले त्यस्ता किसिमका पेशाहरु गर्नुहोस् जहाँ मुल्यवान कामहरु पनि तपाईलाई जिम्मा दिन्छन जस्ले गर्दा आफ्नो योग्यता प्रस्तुत गर्न सक्नुहुन्छ । तपाईलाई जिम्मेवारी नदिने र आफ्नो योग्यता प्रस्तुत गर्न प्रोत्शाहन नमिल्ने किसिमका कामहरु नगर्नुहोस्।
विश्लेषणात्मक उन्मुखता, धेरै: तपाई कुनै पनि कामको निर्णय लिनु अगाडि धेरै समय सोच्नुपर्दछ भन्ने मान्यता लिनुुहुन्छ । तपाईमा कार्य गर्नु अगाडि राम्रो संग ध्यान दिनुपर्दछ भन्ने विश्वास छ। त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ कुनै पनि काम गर्नु अगाडि राम्ररी ध्यान दिन आवश्यक छ । त्यस्ता कामहरुबाट जोगीनुहोस् जहाँ तुरुन्त निर्णय लिनुपर्दछ ।
संवेदनशिलता , कम: तपाई समुहमा काम गर्दा तपाईको विचार अरुको भन्दा फरक हुन्छ । कहिलेकाही तपाईले अरुको भावनात्मक अबस्थालाई बुझ्न सक्नुहुदैन भने तपाईले त्यस्तो किसिमका पेशा रोज्नुहोस् जहाँ तपाईले कुनै पनि कुरामा भावनात्मक रुपमा सोच्न आवश्यकता नपरोस् र आफ्नो काममा मात्र ध्यान केन्द्रित गर्नुपर्ने खालको काम होस्।
कार्य गराउने क्षमता, धेरै: सामान्यतया तपाईले अरुलाई मागनिर्देशन गर्नुहुन्छ र आवश्यक परेको खण्डमा अरुसगं सामना पनि गर्न सक्नुहुन्छ । तपाईलाई मनमा लागेको कुरा अरुलाई भन्न हिचकिचाउनुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दा अरुले काममा कस्तो प्रतिक्रिया देखाउछन त्यसको मुल्याङकन र अनुगमन गर्ने खालको हेर्नु पर्दछ । फेरी आफ्नो मनमा लागेका कुरा भन्न प्रोत्साहान नमिल्ने खालका जस्ता काम नगर्नु।
स्व रोजगार अनुपात
अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्
कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)
60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।
50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।
40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।
30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।
20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।
10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।
तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले चर्म/छाला हेरचाह बिशेषज्ञ जस्तै छन्