कार्य र शिक्षा डेटाबेस

जैविक खेती किसानी

एस. ई. ई. परिक्षा बिना उपयुक्त:

जैविक खेति किसानले त्यस्ता वाली तथा फलफुल प्राकृतिक रुपमा कुनै किटनासक औसध ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

जैविक खेतिको लागि उपयुक्त कोर्स उपलब्ध छैन तर पनि यसको लागि सहयोगी हुने छोट ... थप जानकारी

व्यावसायिक पाठ्यक्रम र प्रशिक्षणहरू

सम्भावित रोजगारदाता


AGE012

करियर विवरण

जैविक खेति किसानले त्यस्ता वाली तथा फलफुल प्राकृतिक रुपमा कुनै किटनासक औसधि तथा मल बिना उत्पादन गर्दछन | च्याउ तथा बेमौसमी बालि र तरकारीहरु विशेस उत्पादन गर्दछन |

जैविक खेती किसानीहरु सामान्यतया निम्न कार्य गर्दछन्

बोटबिरुवाको व्यवस्थापन गर्नुको साथसाथै हरितगृहहरुको निर्माण तथा मर्मत सम्भार गर्ने |
जैविक खाद्य पदार्थहरुको व्यवस्थापन, भण्डारण, बजार व्यवस्थापन तथा प्रवार्द्धन गर्ने र समयसमयमा बोटबिरुवाको परिक्षण गर्ने |

क्षमताहरु र अन्य आवश्यकताहरु

धेरै गर्मि वा चिसो
धेरै शारीरिक काम

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

जैविक खेतिको लागि उपयुक्त कोर्स उपलब्ध छैन तर पनि यसको लागि सहयोगी हुने छोटो अवधिका केहि विशिष्ट तालिमहरु खेति च्याउ खेति र बेमौसमी तरकारी उत्पादन कोर्स गर्न सकिन्छ |च्याउ खेति र बेमौसमी तरकारी उत्पादक कोर्स दुवै ३ /३ महिनाको कोर्स हो ,जसको लागि कक्षा ८ उतिर्ण हुनु पर्छ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
विशेषज्ञ
१,५६० Hours
सहायक श्रम
३९० Hours

ठिकै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
विशेषज्ञ
vegetable processor
सीप र प्रशिक्षित- ग्रामिण
५५० Hours

आदर्श गुणहरु

कार्य गतिविधि, मानसिक: तपाई शारीरिक कार्यहरु जहाँ थोरै मानसिक कार्यहरु चाहिने खालको पेशा रुचाउनु हुन्छ | तपाई शारीरिक कार्यप्रति उन्मुख हुनुहुन्छ | तपाइको व्यक्तित्व सुहाउदो केहि पेशाहरु जस्तै: हिडडुल गर्नु पर्ने, औषधि विक्री वितरण, प्राविधिक कार्य, शिक्षण पेशा, निर्माण क्षेत्र र कृषि क्षेत्रहरु पर्दछन |

काम गर्ने शैली, संरचनात्मक: तपाई कसैले वनाईदिएको योजना, समाधानको आधारमा कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ, यदि परेको खण्डमा आफ्नो रचनात्मक र सिर्जनात्मक कलाको पनि प्रयोग गर्नुहुन्छ | तपाईको लागि एकदम नियमित र दोहिरिने प्रकृतिको कार्यहरु उपयुक्त हुन्छ | जस्तै: स्वास्थ्य क्षेत्र, अतिथि सत्कार वा नियन्त्रण र प्रशासन क्षेत्रहरु |

जानकारी संस्लेषण, पुर्णरुपमा सतही: तपाई सम्पूर्ण कुराहरु कसरी कार्य सम्पादन प्रक्रियामा संचालन गर्न सकिन्छ भन्ने कार्यप्रति उन्मुख हुनुहुन्छ र हरेक कार्यले कसरी असर पुर्याउदछ भन्ने कुराको जानकार राख्ने व्यक्तित्व हुनुहुन्छ | तपाईले आफ्नो काममा कुन कुराले वा कामले कुन कार्यलाई असर पुर्याउदछ भन्ने जानकारी पनि हासिल गर्न रुचाउनुहुन्छ | जुन निम्न लिखित पेशाहरु हुन सक्दछन, व्यापार व्यवसाय संचालन गर्ने, कसैको समस्याहरुको समाधान गर्ने क्षेत्रमा कार्य गर्ने |

समयमा लचकता, धेरै कम: तपाई नियमित र एकै खालको कार्य गर्न रुचाउनु हुन्छ | तपाई त्यस्तो पेशा, जहाँ नियमित समय र कार्य हुने कार्यालयको खोजीमा हुनुहुन्छ |जस्तै: टेबुल कार्यहरु र पसल संचालन गर्न |

मूल्य अभिमुखीकरण, भौतिकवादी: तपाई तपाईको आर्थिक चाहना पुरा हुने कार्य र थोरै भित्रि इच्छा राख्ने व्यक्तित्व हुनुहुन्छ | तपाई पूर्ण रुपमा आफुले गरेको कार्यको प्रतिफल खोज्ने खालको व्यक्ति हुनुहुन्छ | जस्तै: बैक, बिमा, र नाफामुखी व्यवसाय

सफलताको खोजी, कम: स्वभाविक रुपमा तपाईलाई व्यक्तिगत जिवन महत्वपुर्ण भएकोले आफुले गर्नलागेको कामको समयमा सामाजिक तथा पारिवारिक आफन्तहरु ले हस्तक्षेप गरेको मन पराउनुहुदैन । तपाईले यस्तो पेशा रोज्नुहोसकी जस्ले तपाईको व्यक्तिगत जिवनमा कुनै किसिमको वाधा ननिम्त्यावस । धेरै समय खुर्चिनुपर्ने पेशा पनि नअपनाउनुहोस।

उत्प्रेरणा जगाउने, कम: तपाईले सृजनात्मक सोच लगाएर गर्ने काम भन्दा पनि पहिलानै जे अवस्थित छ त्यसैलाई अबलम्वन गर्ने खालको काम गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्ता खालको पेशा अपनाउनुपर्नेहुन्छ जसमा पहिलानै मार्गनिर्देशन दिएको हुन्छ तर आफ्नो विचार लगाउनुपर्ने कामहरु नगर्नुहोस्।

सामुहिक कार्य उन्मुखता, अति कम: तपाई आत्मनिर्भर हुनुहुन्छ र अरुको मार्गदर्शन बिनानै स्वयं उत्कृष्ठ काम गर्न सक्नुहुन्छ। तपाईलाई अरुसंग काम गर्न कठिन हुन्छ किनभने तपाईको काम गर्ने शैली तिनिहरुलाई बुझाउन कठिन हुन्छ र अर्कोतर्फ तपाई छुट्टै बसेर काम गर्न कुनै किसिमको आपत्ती महशुस गर्नुहुदैन । त्यसैले तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ धेरै भन्दा धेरै काम तपाई स्वयंले सम्पन्न गर्नुपरोस् । त्यस्तै गरेरे आवश्यक परेको खण्डमा तपाईले गर्ने काममा सहयोगको लागि साथिहरु तथा विशेषज्ञको न्युन स्थरको सहभागिता हुनुपर्दछ।

बोटबिरुवाको व्यवस्थापन गर्नुको साथसाथै हरितगृहहरुको निर्माण तथा मर्मत सम्भार गर्ने |
जैविक खाद्य पदार्थहरुको व्यवस्थापन, भण्डारण, बजार व्यवस्थापन तथा प्रवार्द्धन गर्ने र समयसमयमा बोटबिरुवाको परिक्षण गर्ने |

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता


AGE012

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले जैविक खेती किसानी जस्तै छन्

  • कृषि प्राविधिक
    कृषि प्राविधिकले एकीकृत तथा व्यावसायिक खेति (फार्म) मा काम गर्दछन् | कृषि प्राविधिकले फार्ममा अनुसन्धान तथा फार्म संचालनमा समन्वय गर्ने काम गर्दछ | कृषि प्राविधिकको मुख्य कामहरुमा व्यावसायिक खेतीको लागि विकसित व्याड तथा टनेलहरुको निर्माण, विरुवामा लाग्ने रोग, सिचाई व्यवस्थाको प्रवन्ध तथा बोट विरुवाको जानकारी, अनुसन्धान तथा निर्माण हुन् |


    माग

    अति धेरै:यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।