कार्य र शिक्षा डेटाबेस

लेखक

एस. ई. ई. परिक्षा बिना उपयुक्त:
छैन

संकलक, अनुवादक, सम्पादक वा प्रतिलिपिक भन्दा फरक तर सिर्जनात्मक तरिकाले केह ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

लेखक बन्नको लागि छुट्टै विशेष शिक्षा छैन | लेखन सम्बन्धि तालिम लिन सहज बनाउन ... थप जानकारी

शैक्षिक

सम्भावित रोजगारदाता


Art Gallery

MEE002

MEE005

करियर विवरण

संकलक, अनुवादक, सम्पादक वा प्रतिलिपिक भन्दा फरक तर सिर्जनात्मक तरिकाले केही नयाँ किताव, लेख वा कागजात लेख्ने व्यक्ति लेखक हुन् | लेखकस्वयंले वा अरु सह-कार्यकर्ता संग मिलेर काल्पनिक वा वास्तविक कथाहरु लेख्ने गर्दछन् |

लेखकहरु सामान्यतया निम्न कार्य गर्दछन्

- पाठकहरूको रुचि भएको विषय छनौट गर्ने।
- स्क्रिप्ट, उपन्यास, र जीवनी को माध्यम बाट फिक्शन वा गैरफिक्शन लेख्ने।
- तथ्यात्मक जानकारी र प्रामाणिक विवरण प्राप्त गर्न अनुसन्धान सञ्चालन गर्ने।

क्षमताहरु र अन्य आवश्यकताहरु

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

लेखक बन्नको लागि छुट्टै विशेष शिक्षा छैन | लेखन सम्बन्धि तालिम लिन सहज बनाउन तपाई संग नेपाली वा अन्य भाषाको राम्रो ज्ञान हुनुपर्दछ | नेपालमा रचनात्मक लेखनको लागि विशेष तालिम नभएकोले पेशेवर लेखकसंग वा अनलाईन कक्षाहरु बाट सिक्न सकिन्छ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
BES – English
विशेषज्ञ
४ वर्ष
छैन
B.A. Nepali
विशेषज्ञ
३ वर्ष
छैन

आदर्श गुणहरु

कार्य गतिविधि, मात्र शारीरिक: तपाई धेरै शारीरिक कार्यहरु भन्दा मानसिक कार्य गर्न रुचाउनुहुन्छ | तपाई त्यस्तो प्रकृतिको पेशाको खोजीमा रहनुहुन्छ जहाँ एक्लै, एकै ठाउँमा एउटा खालको कार्यमा जानकारीहरु संकलन र सम्प्रेषण गर्ने |जस्तै: टेबुलमा बसेर गर्ने कार्य, वैज्ञानिक अनुसन्धात्मक कार्यहरु |

काम गर्ने शैली, मात्र सिर्जनशिल: तपाई रचनात्मक दंगले र नयाँ सोच र तरिकाले कार्य गर्न रुचाउने व्यक्तित्व हुनुहुन्छ | तपाईको लागि आफ्नै विचारहरु प्रयोग हुने, स्वतन्त्रतापूर्ण र कमै दैनिक कार्य तालिकामा कार्य हुने पेशा उपयुक्त हुन्छ |जस्तै: डिजाईन, नयाँ उत्पादनको क्षेत्रहरु, कला क्षेत्रहरु, समस्याहरु निवारण क्षेत्रहरु पर्दछन |

जानकारी संस्लेषण, विस्तृत र सतही: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न वा त्यो सम्पूर्ण कार्य सम्पादन कसरी गर्ने भन्ने पूर्ण ज्ञान भएको व्यक्तित्व हुनुहुन्छ |तपाई त्यस्तो पेशाहरु रुचाउनुहुन्छ जसमा ध्यान दिएर विस्तृत विवरणहरुको ज्ञान हासिल गर्ने कार्यहरु गर्न रुचाउनुहुन्छ र वृहत ज्ञानको आधारमा गरिने कार्यहरु पनि गर्न मन पराउनुहुन्छ |जस्तै: कृषि क्षेत्रहरु र अर्थशास्त्र व्यवस्थापन क्षेत्रहरु |

मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

सफलताको खोजी, अति धेरै: तपाईले सबै भन्दा धेरै कामलाई महत्व दिने भएकोले तपाईको लागि फुर्सदको समयमा काम गर्न कुनै समस्या हुदैन । जस्तो सुकै समस्या र चुनौती आइपरेपनि तपाईसगं त्यसको सामना गर्न सक्ने क्षमता छ । तपाईलाई सफल बनाउने किसिमका पेशाहरु अबलम्वन गर्नुहोस् र जुन पेशाहरु चुनौतीपुर्ण छैनन् ति पेशाहरु सकेसम्म नगर्नुहोस् ।

उत्प्रेरणा जगाउने, अति धेरै: तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।

नेतृत्वको लागि उत्प्रेरणा, कम: तपाई अरुलाई अगाडि सारेर आफु पछाडि रहन मन पराउनुहुन्छ । अरुले पनि आफ्नै दिमाग चलाउन भन्ने सोच्ने हुदा तपाईले भविष्यको पेशा रोज्दा आफुले पनि चाहेको गर्न पाउने र अरुलाई पनि काम गराउन नपर्ने खालको रोज्नुपर्दछ । समुहमा आफु प्रमुख भएर गर्नुपर्ने काम नगर्नुहोस ।

विश्लेषणात्मक उन्मुखता, कम: कुनै पनि कुराको तुरुन्त निर्णय लिन र त्यसको प्रतिक्रिया पनि तुरुन्त दिन सक्नुुन्छ भने तपाईले त्यस्ता किसिमका कामहरु गर्नुहोस् जुन काममा धेरै समय नसोची तुरुन्त आफ्नो विचारअनुसार कार्य सम्पन्न गर्न पाईयोस् । त्यस्ता कामहरु नगर्नुहोस् जहाँ तपाईले कार्य गर्नु अगाडि धेरै कुराको बारेमा सोच्नुपर्दछ।

संवेदनशिलता , धेरै: तपाईमा उच्च स्थरको संवेदनशिलता छ र तपाई सजिलै भावनात्मक अबस्था पहिचान गर्न सक्षम हुनुहुन्छ । तपाई भावनात्मक अबस्था बुझ्न सिपालु भएको राम्रो कुरा हो । त्यसैले तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाईको संवेदनशिलताको राम्रो सदुपयोग हुन्छ जस्तै ग्राहकहरुसंग काम गर्ने ।

सामुहिक कार्य उन्मुखता, अति कम: तपाई आत्मनिर्भर हुनुहुन्छ र अरुको मार्गदर्शन बिनानै स्वयं उत्कृष्ठ काम गर्न सक्नुहुन्छ। तपाईलाई अरुसंग काम गर्न कठिन हुन्छ किनभने तपाईको काम गर्ने शैली तिनिहरुलाई बुझाउन कठिन हुन्छ र अर्कोतर्फ तपाई छुट्टै बसेर काम गर्न कुनै किसिमको आपत्ती महशुस गर्नुहुदैन । त्यसैले तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ धेरै भन्दा धेरै काम तपाई स्वयंले सम्पन्न गर्नुपरोस् । त्यस्तै गरेरे आवश्यक परेको खण्डमा तपाईले गर्ने काममा सहयोगको लागि साथिहरु तथा विशेषज्ञको न्युन स्थरको सहभागिता हुनुपर्दछ।

कार्य गराउने क्षमता, अति धेरै: सामान्यतया तपाईले अरुलाई मागनिर्देशन गर्नुहुन्छ र आवश्यक परेको खण्डमा अरुसगं सामना पनि गर्न सक्नुहुन्छ । तपाईलाई मनमा लागेको कुरा अरुलाई भन्न हिचकिचाउनुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दा अरुले काममा कस्तो प्रतिक्रिया देखाउछन त्यसको मुल्याङकन र अनुगमन गर्ने खालको हेर्नु पर्दछ । फेरी आफ्नो मनमा लागेका कुरा भन्न प्रोत्साहान नमिल्ने खालका जस्ता काम नगर्नु।

- पाठकहरूको रुचि भएको विषय छनौट गर्ने।
- स्क्रिप्ट, उपन्यास, र जीवनी को माध्यम बाट फिक्शन वा गैरफिक्शन लेख्ने।
- तथ्यात्मक जानकारी र प्रामाणिक विवरण प्राप्त गर्न अनुसन्धान सञ्चालन गर्ने।

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता


Art Gallery

MEE002

MEE005

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले लेखक जस्तै छन्