अरुलाई मनोरन्जन दिनको लागि अथवा प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी भए ... थप जानकारी
स्व रोजगार अनुपात
एक्रोब्याट बन्नको लागि नेपालमा औपचारिक शैक्षिक मार्ग छैन तर निजि संस्थाहर ... थप जानकारी
अरुलाई मनोरन्जन दिनको लागि अथवा प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी भएर साहसिक रुपमा डोरीमा हिडेर, डन्डीमा झुण्डिएर शरीरलाई सन्तुलित बनाएर कला देखाउने व्यक्तिहरु एक्रोब्याट हुन् | सृजनात्मक क्षेत्र अन्तर्गत पर्ने यो पेशा गर्नकोलागि शारीरिकरुपमा लचकदार हुनपर्दछ | एक्रोब्याटिक कला प्रदर्शन कला, खेलकुद कार्यक्रम, र मार्शल आर्टमा प्रयोग गरीन्छ।
प्रवेश-आय
Rs. (not set) - (not set)
यो पेशा गर्नको लागि शारीरिक रुपमा लचकदार भई भकुण्डो, डोरी, पांग्राहरुको प्रयोग गरेर कला प्रदर्शन गर्न सक्नु पर्दछ | यो पेशा जोखिम पूर्ण हुने भएकोले पूर्ण रुपमा काममा ध्यान केन्द्रित हुनुपर्दछ | यो पेशा प्राय अरुलाई मनोरञ्जन दिलाउनको लागि फिल्मी क्षेत्र, मेला/महोत्सव, तथा विभिन्न कार्यक्रम र अन्य प्रतिष्पर्धात्मक खेलहरुको रुपमा रहेको छ | यो पेशा गर्ने व्यक्ति नृत्य, नाटक वा व्यायामपूर्ण पेशामा पनि संलग्न हुन् सक्छन् |
| सुरक्षा र सेना | विशेषज्ञहरु | |
| सीप र प्रशिक्षित- शहरी | सीप र प्रशिक्षित- ग्रामिण | |
| सहायक सञ्चालनहरू | ||
तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।
हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।
| समय | शुल्क (रु) | एस. ई.ई. बिना पहुँच | |||
|---|---|---|---|---|---|
|
B.A. Dance
|
विशेषज्ञ |
३ वर्ष | ३४०,००० |
छैन
|
थप जानकारी |
| समय | शुल्क (रु) | एस. ई.ई. बिना पहुँच | |||
|---|---|---|---|---|---|
|
|
विशेषज्ञ |
० |
छ
|
थप जानकारी | |
काम गर्ने शैली, संरचनात्मक: तपाई कसैले वनाईदिएको योजना, समाधानको आधारमा कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ, यदि परेको खण्डमा आफ्नो रचनात्मक र सिर्जनात्मक कलाको पनि प्रयोग गर्नुहुन्छ | तपाईको लागि एकदम नियमित र दोहिरिने प्रकृतिको कार्यहरु उपयुक्त हुन्छ | जस्तै: स्वास्थ्य क्षेत्र, अतिथि सत्कार वा नियन्त्रण र प्रशासन क्षेत्रहरु |
जानकारी संस्लेषण, विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ तर तपाई त्यो विशिष्ट कार्यलाई कसरी कार्य सम्पादन गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान केन्द्रित गर्नुहुन्छ | जस्तै: लेखा सम्बन्धि कार्य, तथ्यांकहरुको विश्लेषण गर्ने कार्य र मर्मत कार्यहरु पर्दछन |
समयमा लचकता, कम: तपाई नियमित र एकै खालको कार्य जहाँ केहि मात्रामा दैनिक कार्य परिवर्तन भइरहने पेशा रुचाउनुहुन्छ | तपाई त्यस्तो पेशा, जहाँ नियमित समय र कार्य हुने कार्यालयको खोजीमा हुनुहुन्छ |जस्तै: टेबुल कार्यहरु र पसल संचालन गर्न |
मूल्य अभिमुखीकरण, आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ साथसाथै केहि मात्रामा आर्थिक परिपूर्ति चाहनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |
सफलताको खोजी, कम: स्वभाविक रुपमा तपाईलाई व्यक्तिगत जिवन महत्वपुर्ण भएकोले आफुले गर्नलागेको कामको समयमा सामाजिक तथा पारिवारिक आफन्तहरु ले हस्तक्षेप गरेको मन पराउनुहुदैन । तपाईले यस्तो पेशा रोज्नुहोसकी जस्ले तपाईको व्यक्तिगत जिवनमा कुनै किसिमको वाधा ननिम्त्यावस । धेरै समय खुर्चिनुपर्ने पेशा पनि नअपनाउनुहोस।
उत्प्रेरणा जगाउने, मध्यम: तपाईसंग दुवै क्षमता सृजनात्मक सोच लगाउनुको साथसाथै पहिलानै स्थापित तरिकालाई अबलम्वन गर्नेे भएकोले तपाईले पेशा छनोट गर्दा आफ्नो विचार राख्न पाउने खालको काम गर्नुहोस तर तपाईसंग अर्को विकल्पको रुपमा पहिलानै स्थापित काम पनि हुन्छ। तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।
नेतृत्वको लागि उत्प्रेरणा, अति कम: तपाई अरुलाई अगाडि सारेर आफु पछाडि रहन मन पराउनुहुन्छ । अरुले पनि आफ्नै दिमाग चलाउन भन्ने सोच्ने हुदा तपाईले भविष्यको पेशा रोज्दा आफुले पनि चाहेको गर्न पाउने र अरुलाई पनि काम गराउन नपर्ने खालको रोज्नुपर्दछ । समुहमा आफु प्रमुख भएर गर्नुपर्ने काम नगर्नुहोस ।
सामुहिक कार्य उन्मुखता, अति धेरै: तपाई सजिलै अरुसंग मिलेर काम गर्न सक्नुहुन्छ । तपाईलाई जुनसुकै कार्य र परियोजनामा समुहमा मिलेर काम गर्दा रमाईलो लाग्छ भने तपाई त्यस्ता पेशा रोज्नुहोस् जुन पेशामा सामुहिक कार्यलाई प्राथमिकता दिइन्छ र त्यस्ता पेशा नगर्नुहोस् जहाँ तपाई एक्लै विचार गरेर काम सम्पन्न गर्नुपर्दछ ।
दवाव सहन सक्ने क्षमता, धेरै: तपाईले जस्तोसुकै दबाबमा पनि काम गर्न सक्षम हुनुहुन्छ र दबाबमा काम गर्दा तपाईलाई आनन्द आउछ । तपाई काममा जतिसुकै व्यस्थ भएपनि थकान महशुस गर्नुहुदैन । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ काम एकदम द्र्रुत गतिमा राम्रो प्रतिभा देखाउने अवसर मिल्दछ । त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईले कामको लागि कत्ति पनि प्रयास गर्नु पर्दैन ।
स्व रोजगार अनुपात
अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्
कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)
60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।
50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।
40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।
30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।
20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।
10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।
तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले एक्रोब्याट जस्तै छन्