| पाठ्यक्रम | समय | शुल्क (रु) | |
|---|---|---|---|
|
LA990
|
१ वर्ष | ० | learn more |
|
French
|
१ वर्ष | ० | learn more |
|
Course of Chartered Accountant
|
५ वर्ष | ० | learn more |
|
PT010
|
२ वर्ष + ६ Months | ३५०,००० | learn more |
|
ATC Licensing, Aerodrome Control and AFIS Course
|
१ वर्ष + ६ Months | ० | learn more |
|
ATC Licensing, Aerodrome Control and AFIS Course नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान द्धारा संचालन हुने गर्दछ । नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान सानो ठिमी भक्तपुरमा छ । एअर ट्राफिक कन्ट्रोलर बन्न यो कोर्षमा सामेल हुन अनिवार्य रहन्छ । यो तालिम कोर्षमा सामेल हुन प्रशिक्षार्थीले मान्यता प्राप्त शैक्षिक संस्थाबाट विज्ञान वा सूचना प्रविधि वा व्यवस्थापन वा ईन्जिनियरिङ विषयको स्नातक तहमा कम्तिमा द्धितीय श्रेणी वा CGPA 2.5 प्राप्त गरी उत्तीणर् गरेको हुनु पर्दछ । उमेरको हकमा २१ वर्ष देखि २७ वर्ष ननाघेको हुनु पर्ने हुन्छ । यो कोर्ष जम्मा ३३ हप्ताको हुने गर्दछ । सामेल हुन लिखित र अन्तर्वार्ता दिनुपर्ने हुन्छ । त्रि.वि. विश्व भाषा क्याम्पसबाट English Language Proficiency Test कम्तीमा Grade B उत्तीणर् गरेको सक्कल प्रमाणपत्र पेश गर्नुपर्दछ । अर्को मुख्य कुरा अन्तर्वार्ताबाट सफल उम्मेदबारले नागरिक उड्डयन प्राधिकरणले तोकेको नागरिक उड्डयन स्वास्थ्य परीक्षकबाट ATC Licensing Class III Medical Report बाट ATC तालिमका लागि योग्य सिफारिस भएको हुनु पर्ने हुन्छ । शैक्षिक पानामा जानुहोस्
|
|||