लेखा र लेखा दस्तावेजहरुको परिक्षण गर्ने, भौचर खर्च संग तुलना गर्ने, बचत र आयातित सामनको प्रमाणित गर्ने साथै परिणामहरुको अवस्था बताउने अधिकार भएको व्यक्ति लेखा परीक्षक हो |
-लेखापाल समुहको माथिल्लो दर्जामा काम गर्ने व्यक्ति चाटर्ड अकाउनटेन्ट हुन् | यिनीहरु व्यापार तथा वित्तीय संस्थामा वित्तीय कारोवार देखि लिएर, अडिट, ट्याक्स सम्बन्धि र सामान्य व्यवस्थापन क्षेत्रमा काम गर्दछन् | यो पेशा प्रशासन क्षेत्र अन्तर्गत पर्दछ |