शारीरिक र मानसिक रुपमा अस्वस्थ अवस्थामा रहेका विमारिहरुलाई चिकित्सा हेरचाह, थेरापी सेसन, र पूनर्स्थापना तालिमको व्यवस्था गर्ने व्यक्तिलाई पूनर्स्थापना संयोजक भनिन्छ | प्राय विमारिहरु मध्यपान र ड्रग्सको सिकार भएका, मानसिक तथा यौन दुर्व्यवहारमा परेका विमारिहरुलाई, स्वास्थ्यसुधारका लागि खटिएका सम्पूर्ण स्वास्थ्यसकर्ताहरु संग , पूनर्स्थापना केन्द्रमा संयोजक सम्बन्धित् भएर काम गर्दछ |