प्रकार: अवधि: ३ वर्ष शुल्क सीमा: रु. ४७,८२० - रु. २७५,०००
आवश्यकता
टिप्पणी
न्यूनतम 16 वर्ष Secured at least grade C in Compulsory Mathematics, Compulsory Science or English and D+ in the remaining subject in Secondary Education Examination (SEE).
पशु पालकहरुको मुख्य काम पशुपालन हो | पशु पालकहरुको जिम्मेवारीमा पशुहरुको लागि खानको ब्यवस्था गर्नु , पशुको स्वास्थ्यको जानकारी राख्नु , गोठको निर्माण तथा गोठको सरसफाईमा ध्यान राख्नु आदि कार्य हो | उनीहरुको थप कामहरुमा जनावरको गर्वाध्यान र पशुको प्रसुतीमा सहयोग गर्नु पर्दछ |