स्व रोजगार अनुपात
प्रवेश-आय
Rs. (not set) - (not set)
| सुरक्षा र सेना | विशेषज्ञहरु | |
| सीप र प्रशिक्षित- शहरी | सीप र प्रशिक्षित- ग्रामिण | |
| सहायक सञ्चालनहरू | ||
तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।
हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।
| समय | शुल्क (रु) | एस. ई.ई. बिना पहुँच | |||
|---|---|---|---|---|---|
|
Certificate in Amchi
|
विशेषज्ञ |
३ वर्ष | ० |
छैन
|
थप जानकारी |
|
Diploma in Amchi Sci
|
विशेषज्ञ |
३ वर्ष | ० |
छैन
|
थप जानकारी |
कार्य गतिविधि, शारीरिक: तपाई मानसिक प्रकृतिको कार्यहरु र केहि मात्रामा शारीरिक गतिविधिको कार्यहरु रुचाउनुहुन्छ |तपाई त्यस्तो प्रकृतिको पेशाको खोजीमा रहनुहुन्छ जहाँ एक्लै, एकै ठाउँमा एउटा खालको कार्यमा जानकारीहरु संकलन र सम्प्रेषण गर्ने |जस्तै: टेबुल कार्यहरु र हस्तकलाको कार्यहरु |
जानकारी संस्लेषण, पूर्णरुपमा विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ | तपाई त्यस्तो पेशाहरु रुचाउनुहुन्छ जसमा ध्यान दिएर विस्तृत विवरणहरुको ज्ञान हासिल गर्ने कार्यहरु गर्न रुचाउनुहुन्छ र वृहत ज्ञानको आधारमा गरिने कार्यहरु गर्न मन पराउनुहुन्न | जस्तै: लेखापाल, तथ्यांक व्यवस्थापन, सफ्टवेयर कोडिंग, चित्रकार, हस्तशिल्प कार्य र अनुवाद कार्यहरु|
समयमा लचकता, धेरै कम: तपाई नियमित र एकै खालको कार्य गर्न रुचाउनु हुन्छ | तपाई त्यस्तो पेशा, जहाँ नियमित समय र कार्य हुने कार्यालयको खोजीमा हुनुहुन्छ |जस्तै: टेबुल कार्यहरु र पसल संचालन गर्न |
मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |
सफलताको खोजी, धेरैजसो: तपाईले सबै भन्दा धेरै कामलाई महत्व दिने भएकोले तपाईको लागि फुर्सदको समयमा काम गर्न कुनै समस्या हुदैन । जस्तो सुकै समस्या र चुनौती आइपरेपनि तपाईसगं त्यसको सामना गर्न सक्ने क्षमता छ । तपाईलाई सफल बनाउने किसिमका पेशाहरु अबलम्वन गर्नुहोस् र जुन पेशाहरु चुनौतीपुर्ण छैनन् ति पेशाहरु सकेसम्म नगर्नुहोस् ।
उत्प्रेरणा जगाउने, मध्यम: तपाईसंग दुवै क्षमता सृजनात्मक सोच लगाउनुको साथसाथै पहिलानै स्थापित तरिकालाई अबलम्वन गर्नेे भएकोले तपाईले पेशा छनोट गर्दा आफ्नो विचार राख्न पाउने खालको काम गर्नुहोस तर तपाईसंग अर्को विकल्पको रुपमा पहिलानै स्थापित काम पनि हुन्छ। तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।
नेतृत्वको लागि उत्प्रेरणा, मध्यम: आवश्यक परेको खण्डमा तपाई समुहको प्रमुख भएर काम गर्न सक्नुहुन्छ साथसाथै अरुको नेतृत्वमा पछाडि रहेर काम गर्न सक्ने क्षमता पनि तपाईमा छ । तपाईको भविष्यको पेशा रोज्दा सबैलाई नेतृत्वमा समान अवसर दिलाउने खालको पेशा अपनाउनुपर्दछ जस्ले गर्दा तपाई दुबै पक्षमा अनुभव गर्न पाउनुहुन्छ
प्रतिस्पर्धामा उन्मुख, अति कम: तपाईलाई अरुसंग प्रतिस्पर्धा गर्न मन पर्दैन र आफ्नो उपलब्धिलाई कहिलै पनि अरुसगं दाज्नु हुदैन । तपाई पहिला आफ्नो काममा ध्यान केन्द्र्ति भई सिद्ध गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्तो किसिमको पेशा अपनाउनुपर्दछ जहाँ तपाईको कामको मुल्य थाहा पाईयोस् । तपाईको कामलाई अरुको कामसंग तुलना गर्ने खालको पेशा नअपनाउनुहोस।
सटिकता, अति धेरै: प्रायजसो तपाई आफ्नो कामहरु व्यक्तिगत जिम्बेवारी ठान्नुहुन्छ । जुनसुकै काम गर्दा पनि होसियार भएर सबै भन्दा राम्रो गर्न चाहनुहुन्छ । तपाईले त्यस्ता किसिमका पेशाहरु गर्नुहोस् जहाँ मुल्यवान कामहरु पनि तपाईलाई जिम्मा दिन्छन जस्ले गर्दा आफ्नो योग्यता प्रस्तुत गर्न सक्नुहुन्छ । तपाईलाई जिम्मेवारी नदिने र आफ्नो योग्यता प्रस्तुत गर्न प्रोत्शाहन नमिल्ने किसिमका कामहरु नगर्नुहोस्।
विश्लेषणात्मक उन्मुखता, अति धेरै: तपाई कुनै पनि कामको निर्णय लिनु अगाडि धेरै समय सोच्नुपर्दछ भन्ने मान्यता लिनुुहुन्छ । तपाईमा कार्य गर्नु अगाडि राम्रो संग ध्यान दिनुपर्दछ भन्ने विश्वास छ। त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ कुनै पनि काम गर्नु अगाडि राम्ररी ध्यान दिन आवश्यक छ । त्यस्ता कामहरुबाट जोगीनुहोस् जहाँ तुरुन्त निर्णय लिनुपर्दछ ।
संवेदनशिलता , मध्यम: तपाईमा मध्यम स्थरको संवेदनशिलता छ जस्ले गर्दा तपाईले भावनात्मक अबस्था र संवेदनशिल क्षणहरु पहिचान गर्न सक्नुुन्छ तर तपाईमा परिस्थिति अनुसार उच्च स्थरको भावनात्मक कौशलता आवश्यक पर्ने जटिल अबस्थाको सामना गर्न आतिनुहुन्छ हुन्छ भने तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जुन काममा संवेदनसशिलता आवश्यकता पर्दैन अथवा निम्न स्थरको संवेदनसशिलता आवश्यकता पर्दछ ।
सामाजिकीरण क्षमता, धेरै: तपाईलाई विभिन्न अपरिचित मान्छेहरुसंग भेटघाट गर्न कुनै किसिमको अप्ठेरो लाग्दैन । अपरिचित मान्छेहरु भएपनि विभिन्न किसिमका अन्तरक्रियात्मक कुराहरु गरेर सजिलैसंग घुलमिल हुनुहुन्छ भने तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाई विभिन्न किसिमका अपरिचित मान्छेहरुसंग भेटघाट तथा कामहरु गर्नुपर्दछ । फेरी त्यस्ता खालको काम नरोज्जनुहोस् जहाँ तपाईलाई अरु मानिषहरु संग अन्तक्रिया गर्नुपर्दैन ।
कार्य गराउने क्षमता, धेरै: सामान्यतया तपाईले अरुलाई मागनिर्देशन गर्नुहुन्छ र आवश्यक परेको खण्डमा अरुसगं सामना पनि गर्न सक्नुहुन्छ । तपाईलाई मनमा लागेको कुरा अरुलाई भन्न हिचकिचाउनुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दा अरुले काममा कस्तो प्रतिक्रिया देखाउछन त्यसको मुल्याङकन र अनुगमन गर्ने खालको हेर्नु पर्दछ । फेरी आफ्नो मनमा लागेका कुरा भन्न प्रोत्साहान नमिल्ने खालका जस्ता काम नगर्नु।
भावनात्मक स्थिरता , अति धेरै: तपाईले गर्ने काममा आलोचना आएपनि त्यसले तपाईलाई केही असर गर्दैन । तपाईले कहिलै पनि आफ्नो व्यक्तिगत समस्यालाई लिएर काममा दोन्द्ध मच्चाउनुहुदैन । तपाईले त्यस्तो खालको काम गर्नुहोस् जहाँ अरुबाट गरिएको धेरै आलोचना र मुल्याङकनको जिम्मा लिनुपर्दछ ।
आत्मविश्वास, अति धेरै: तपाईमा एकदम उच्च स्थरको आत्मविश्वासी हुनुहुन्छ । तपाईलाई अरुको अगाडी सजिलैसंग प्रस्तुत गर्न सक्नुहुन्छ । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ तपाईले मानिसहरुको समुह अगाडी प्रस्तुती गर्नुपर्दछ। र त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईलाई मानिषको अगाडि प्रस्तुत हुन प्रोत्शाहन गरिदैन ।
स्व रोजगार अनुपात
अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्
कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)
60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।
50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।
40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।
30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।
20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।
10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।
तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले वैकल्पिक औषधी उपचार ( तिब्बती): स्वास्थ्य सहयोगी) जस्तै छन्