कार्य र शिक्षा डेटाबेस


AGE004

AGE004

Age004 रोजगारहरू

तल दिईएका व्यवसायहरू age004मा उपलब्ध छन्। सबै देखाइएका व्यवसायहरू age004 मा मात्र सिमित छैनन्। देखाइएका पेशाहरु कुनै age004मा मात्रै पाइन्छन् भने कुनै अन्य रोजगारदातामा पनि पाइन सकिन्छ।

रोजगारदाता र कार्यको सम्बन्ध एस. ई.ई. बिना पहुँच
अभिलेखकर्ता
सामान्य संबन्धित
छैन
जानकारी तथा रेकर्डहरुको संकलन, व्यवस्थापन, नियन्त्रण र आवश्यक जानकारी प्रदान गर्न खटिएको व्यक्तिलाई अभिलेखकर्ता भनिन्छ | यिनीहरुले विगतका विश्वसनीय र मुल्यवान सम्झनाहरुको रेकर्ड राख्दछन् र आवश्यक परेको खण्डमा मानिसहरुलाई जानकारी दिने गर्दछन् | अभिलेखकर्ताहरुले प्राय अस्पताल, विद्यालय, र कार्यलयमा काम गरेको पाइन्छ |


माग

डेक्सटप प्रकाशक
सामान्य संबन्धित
डेस्कटप प्रकाशकहरू सामान्यतया प्रकाशन उद्योगमा काम गर्छन् र ग्राफिक्स डिजाइनरहरू, चित्रकारहरू, लेखकहरू, र सम्पादकहरू जस्ता अन्य डिजाइन र मिडिया पेशेवरहरूसँग सहकार्य गर्छन्। तिनीहरू ग्राफिक्स र अन्य सामग्रीहरू सन्कलन गर्छन्। डेस्कटप प्रकाशकहरू प्राय हिज्जे त्रुटिहरू र विराम चिह्नहरू सुधार्न जिम्मेवार हुन्छन् र कहिलेकाँहि आफ्नै मौलिक सामग्री लेख्छन्। तिनीहरू समाप्त भएको परियोजनासँग सन्तुष्ट भएपछि, समीक्षाको लागि आधिकारिक प्रकाशकलाई पठाउँछन्। अन्तिम लेआउट पत्रिका, पुस्तक, ब्रोशर, वेबपृष्ठ र अखबारमा देख्न सकिन्छ।


माग

धरै:यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।
प्रशासक
विशेष
छैन
संघ संस्था, विद्यालय तथा संगठनहरुको व्यवस्थापन तथा नियन्त्रण गर्ने व्यक्ति प्रशासक हो | सामान्यतया प्रशासकले लेखा, संचार, अनुसूची, तथ्यांक राख्ने, सचिवालय सेवाहरु र अन्य धेरै काममा जिम्मेवारी लिएका हुन्छन् | प्रशासकले संघ संस्था, विद्यालय तथा संगठनहरुको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धित् विविध काममा महत्वपूर्ण भूमीका खेलेको हुन्छ | संगठन अथवा संस्थामा भइरहेको क्रियाकलापमा निरीक्षण, समुहको व्यवस्थापन र संयोजन गरि संगठनको आवश्यकता अनुसार योजना बनाउन संलग्न हुने व्यक्ति प्रशासक हो |


माग

लेखा परीक्षक
संबन्धित
लेखा र लेखा दस्तावेजहरुको परिक्षण गर्ने, भौचर खर्च संग तुलना गर्ने, बचत र आयातित सामनको प्रमाणित गर्ने साथै परिणामहरुको अवस्था बताउने अधिकार भएको व्यक्ति लेखा परीक्षक हो |


माग

सेस्ता राख्ने व्यक्ति (बुककीपर)
विशेष
बुककीपरले खाता बनाएर आर्थिक कारोबारको विवरण राख्ने, कागजात मिलाउने, कारोबारलाई अभिलेखीकरण गर्ने, कानुनीरुपमा स्वीकृति भए वा नभएको सुनिश्चितता गर्ने काम बुककीपरले गर्दछन् | बुककीपिंगले फरक प्रक्रियावाट तयार रहेको कारोबारको विवरणको जानकारी प्रदान गर्दछ, यो लेखाको प्रारम्भिक अवस्था हो | बुककीपरहरु विद्यालय, संघ/संस्था तथा व्यापार मा काम गर्न सक्दछन् |


माग

वकिल
विशेष
छैन
ग्राहकहरुको आपराधिक र नागरिक मुद्दाहरुको प्रतिनिधित्व गरि अन्य कानुनी प्रक्रियाहरुमा ग्राहकलाई कानुनी कागजात निर्माण र व्यवस्थापन गर्न सहयोग गर्ने वा सरसल्लाह दिने व्यक्ति, वकिल हुन् |


माग

कानुनी सल्लाहकार
विशेष
छैन
कानुनी सल्लाहकार


माग

न्यायाधीश
विशेष
न्यायाधीश


माग

कानुन/ऐन बनाउने वकिल)
विशेष
कानुन/ऐन बनाउने वकिल)


माग

सरकारी अधिकृत
विशेष
सरकारी कामको लागि चुनाव वा नियुक्ति गरिएर, चुनिएर वा रोजगार मार्फत सार्वजनिक प्रशासन वा सरकारको काममा संग्लग्न भएका व्यक्ति सरकारी अधिकृत हुन् |


माग

अदालत लाइसेन्स कर्मचारी
विशेष
-


माग

पुलिस अधिकृत /अधिकारी)
विशेष
समुदायसंग साझेदारी गर्दै नियम र कानुनहरु कायम गर्ने, समुदायका सदस्यहरुलाई र उनीहरुको सम्पत्तिको सम्रक्षण गर्ने, अपराध हुन बाट रोक्ने र नागरिकहरुको गुणस्तरीय जीवनमा सुधार ल्याउने काम प्रहरी अधिकारीहरुले गर्दछन् |


माग

आर्मी अधिकारी
विशेष


माग

सुरक्षा गार्ड /सुरक्षा कर्मी
विशेष
सेक्युरिटी गार्ड त्यो व्यक्ति हो, जसले व्यक्तिगत तथा संस्थागत जनधन तथा सम्पतिहरुको सुरक्षा प्रदान गर्दछ | यसका लागि शारीरिक सुगठन राम्रो हुनु आवश्यक छ |


माग

यस क्षेत्रका अन्य रोजगारदाताहरु