-विभिन्न विद्धुतीय उपकरणको विग्रिएको भागहरुको मर्मत, पुननिर्माण, प्रतिस्थापन गर्नुको साथै आवश्यक कोर्सहरु सिफारिस गर्ने व्यक्ति मर्मत सेवा कर्ता हुन् | यिनीहरु विद्धुतीय उपकरण सम्बन्धि वर्कसप, मोबाइल, रेडियो टेलिभिजन, कम्प्युटर मर्मत केन्द्रहरुमा काम गर्ने गर्दछन् |