स्तनधारी जनवरको दुध बाट उत्पादन हुने दुधजन्य पदार्थ दुग्ध उत्पादन हो | व्यवसायिक रुपमा दुग्धजन्य पदार्थ उत्पादनमा अनुभव बोकेको र बेच्नलाई तयार गर्ने व्यक्ति दुग्ध उत्पादन विशेषज्ञ हो | दुग्ध उत्पादक विशेषज्ञले आफ्नै घरेलु तथा साना उद्योग खोल्न सक्छन् |