सम्बन्धित क्षेत्रको संगठनबाट एक समाप्ति पत्र (अनुभव पत्र) आवश्यक छ। यदि संस्थामा संलग्न हुनुहुन्न भने जिल्लाका अधिकारी वा गाविसका अधिकारीहरुबाट हस्ताक्षर गरीअनुभव प्रमाणित गर्न सक्नुहुन्छ।
सेक्युरिटी गार्ड त्यो व्यक्ति हो, जसले व्यक्तिगत तथा संस्थागत जनधन तथा सम्पतिहरुको सुरक्षा प्रदान गर्दछ | यसका लागि शारीरिक सुगठन राम्रो हुनु आवश्यक छ |