-स्वास्थ्य चौकी वा अस्पतालका प्राय डाक्टर वा माथिल्लो तहका स्वास्थ्य सेवकको निर्देशनमा रहेर विरामीलाई सुईहरु लगाउने, समय तालिका अनुसार औषधि खुलाउने, विरामीलाई प्रयोगशालामा विभिन्न परिक्षण गराउनको लागि, खाना खुलाउन र सफा राख्नलाई सहयोग गर्ने व्यक्ति स्वास्थ्य सहयोगी हुन् | स्वास्थ्य क्षेत्र अन्तर्गत पर्ने यी पेशेवरहरु प्राय स्वास्थ्य चौकी, अस्पताल, क्लिनिकहरुमा काम गर्दछन् |