सम्बन्धित क्षेत्रको संगठनबाट एक समाप्ति पत्र (अनुभव पत्र) आवश्यक छ। यदि संस्थामा संलग्न हुनुहुन्न भने जिल्लाका अधिकारी वा गाविसका अधिकारीहरुबाट हस्ताक्षर गरीअनुभव प्रमाणित गर्न सक्नुहुन्छ।
साना तथा घरेलु उद्योगी, कम लागतमा सुरु गरिने तथा परिवारका सदस्यहरुले घरेलु औजारको तथा उपकरणको प्रयोग गरि राम्रो स्केल (मात्रामा ) सामग्रीको निर्माण गर्दछन | साना तथा घरिलु उद्योगका कामहरुमा कपडा बुनाई , गरगहनाको निर्माण आदि पर्दछन् | घरेलु उद्योग- परम्परागत शैलि तथा कम लागत नै यस उद्योगको सफलताको कारण हो |