सम्बन्धित क्षेत्रको संगठनबाट एक समाप्ति पत्र (अनुभव पत्र) आवश्यक छ। यदि संस्थामा संलग्न हुनुहुन्न भने जिल्लाका अधिकारी वा गाविसका अधिकारीहरुबाट हस्ताक्षर गरीअनुभव प्रमाणित गर्न सक्नुहुन्छ।
कार/सवारीसाधन मेकानिक्स निरीक्षण र वाहन परीक्षण गरेर उपकरण प्रयोगको लागि उपलब्ध राख्छन् ।
उनीहरू इन्जिनकाे जाँच, माेबिल परिवर्तन, टायर परिवर्तन, टायर सन्तुलन जस्ता मर्मतका कार्य गर्छन्।