जनावारशास्त्री भनेको जीव वैज्ञानिक जसले जनावरको बारेमा विस्तृत अध्ययन गरेको हुन्छ | प्राकृतिक तथा प्रयोगशालामा जनावरको बारेमा विशिस्ट अध्ययन गर्ने गर्दछन | जनावरको विकास व्यवहार तथा यिनीहरुको वातावरणसंगको अन्तरक्रियाको बारेमा अध्ययन गर्दछ |त्यस्तै जनावरको रोगहरु विकासक्रम र गुणहरुको वंसानुगत विकासको अध्ययन अनुसन्धान गर्ने गर्छन् |