व्यापार व्यवसाय तथा अनुसन्धान परियोजनामा तथ्यांक विश्लेषण सम्बन्धि काम गर्ने व्यक्ति तथ्यांक शास्त्री हुन् | यीनीहरुले कम्पनि तथा परियोजनाहरुको संकलित तथ्यांक लिएर राम्रो व्यापार तथा सहि निर्णय गराउन प्रयोग गर्दछन् | यिनीहरु अनुसन्धान सम्बन्धि संघसंस्थाहरुको निष्कर्ष र मुल्य निकाल्ने काम पनि गर्दछन् |