भौतिक ईञ्जिनियरले धातु जन्य, प्लाष्टिक र सेरामिक्स् जस्ता वस्तुमा विशेषज्ञता हाँसिल गरेका हुन्छन् । वस्तु उत्पादनका साथै त्यसकाे आणविक तथा परमाणविक अध्ययन गरी उत्पादनकाे गुणस्तर वृद्धि गर्दछन् ।
विजुली उत्पादन गर्ने मेसिनहरु, यान्त्रिक जेनेरेटर, देखि विजुली बाट काम गर्ने मेशिनरी समानहरु रेफ्रिजेरेटर, रोबोट, दैनिक प्रयोग गरिने भान्सा कोठाका सामान र वायु प्रक्रियामा चल्ने सामानको डिजाइन गर्ने व्यक्ति मेकानिकल इन्जिनियरहरु हुन् | यिनीहरुले मेसिनहरुलाई यथास्थिति मा राख्ने र मर्मतका कामहरु पनि गर्दछन् | केही मेकानिकल इन्जिनियर धेरै समय नयाँ मेसिनको उत्पादन गर्नकोलागि अनुसन्धानमा पनि लागेका हुन्छन् |
स्व रोजगार अनुपात
25%
माग
अति धेरै:यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।