शारीरिक व्यायाम र विद्धुतीय पद्धती; उच्च तापक्रम, करेन्टको प्रयोग गरी, अल्ट्रासोनीक र मालिस बाट व्यक्तिको सम्भावित कार्यात्मक क्षमता अबिबृद्धि गर्ने व्यक्तिलाई शारीरिक व्ययाम बिज्ञ भनिन्छ |
जन्मजात वा दुर्घटनामा परेर, पछी लागेको रोगको कारण वा उमेर बढ्दै जादा शारीरिक, मानसिक, वा सामाजिक रुपमा असक्षम/कठिनाइ भोगेका सबै उमेर समुहका मानिसहरुको जीवनलाई सहज बनाउन र क्षमता वृद्धि गर्नको लागि सहयोग गर्ने व्यक्ति पेशागत चिकित्सक हुन् |